पर्वत बिशेष

साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा

पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न […]

  • ४ years अगाडि
जन्म दिनमा विपन्न विद्यार्थीलाई सहयोग
जन्म दिनमा विपन्न विद्यार्थीलाई सहयोग

पर्वत/पर्वतको कम्युनिष्ट पार्टीका संस्थापक तोयनाथ चालिसेले आफ्नो ८१ औं जन्म दिनको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर मनाउनुभएको छ । सदरमुकाम कुस्मामा रहेको शिवालय माध्यामिक विद्यालयमा अध्यायनरत १ सय जना विपन्न बालिबालिकाहरुलाई झोला तथा स्टेशनरी सामान वितरण गर्नुभएको हो । शिवालय माविका संस्थापक अध्यक्ष समेत रहेका चालिसेले आँफैले अक्षयकोषको स्थापना गरि बालबालिकालाई सहयोग गर्दै […]

  • ४ years अगाडि
पर्वतका ३२ सामुदायिक वनमा डढेलो
पर्वतका ३२ सामुदायिक वनमा डढेलो

पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै […]

  • ४ years अगाडि
पर्वतको फलेवास नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप शुरु
पर्वतको फलेवास नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप शुरु

पर्वत । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप खेलकुद प्रतियोगिता बिहीबारदेखि कार्कीनेटाको मनमोहन शान्ति बाटिकाको खेल मैदानमा शुरु भएको छ । ‘खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मूल नाराका साथ चैत २६ देखि २८ गतेसम्म संचालन हुने प्रतियोगिताको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भव्य समारोहका बीच […]

  • ४ years अगाडि
कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई
कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई

पर्वत : छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ गरिएको छ। एकपछि अर्को मेला र महोत्सव भइरहेका बेला स्थानीय प्रशासनले कडा गरेको हो। भारतमा कोभिड–१९ को संक्रमण तीव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्वतमा कडाइ प्रशासनले जनाएको छ। नजिकिँदै गरेको होली र नयाँ वर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)

पर्वत – पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । केहि वेर अघि सम्पन्न मतगणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी ८० मतका साथ अग्रता
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी ८० मतका साथ अग्रता

पर्वत/ पर्वत उद्योग बाणिज्य संघको आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा गोपी अधिकारीको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुशार अधिकारीले ८ सय ७ मतका साथ अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शिव शर्मा पौडेलले ७ सय २७ मत प्राप्त गरेका छन् । कुल १९ सय ९३ मत मध्ये १६ […]

  • ४ years अगाडि
फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न
फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वतको आयोजनामा १ दिने स्थानीय महासंघ तथा सामुदायिक वन उपभोक्ता समूह परिचालन विषयक छलफल कार्यक्रम आईतबार कुस्मामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सचिब ठाकुर भण्डारीले वनलाई रोजगारीसँग जोड्न सकेमा समृद्धी हाँसिल गर्न सकिने बताए । उनले समुदायले वन व्यवस्थापन मात्रै गर्ने नभई त्यसबाट आय आर्जन […]

  • ४ years अगाडि
पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट
पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट

पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ र महाशिला गाउँपालिका ४ लामतुन मूख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनौट भएका छन् । गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक स्थानीय तह एक नमूना कृषि गाउँ’ बनाउने अभियान अनुसार जिल्लाका दुई स्थानीय तहमा नमूना कृषि गाउँ घोषणा गरेको हो । गत वर्षसम्म कुश्मा […]

  • ४ years अगाडि
काहिँ नभएको मतपत्र पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा
काहिँ नभएको मतपत्र पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा

पर्वत/सामान्यतया संघ संस्थाहरुको निर्वाचनमा उम्मेदवारहरुको मतपत्र तयार पार्दा दर्ताका आधारमा वा ब्रणनूक्रमका आधारमा तयार गरिन्छ तर, पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा भने यो दुबै अभ्यासलाई फेल खुवाउँदै नयाँ बिधी अपनाईएको छ । “काँहि नभएको जात्रा हाँडी गाउँमा” भन्ने उखान जस्तै काँहि नभएको मतपत्र पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा देखिने भएको हो । विवादलाई साम्य पार्ने […]

  • ४ years अगाडि
पर्वतमा जनगणना २०७८ लागि पनि कार्यालय स्थापना
पर्वतमा जनगणना २०७८ लागि पनि कार्यालय स्थापना

पर्वत : २०७८ सालमा हुने १२ औँ तथा संघियताको पहिलो राष्ट्रिय जनगणनाका लागि पर्वतमा पनि कार्यालय स्थापना गरिएको छ ।आगामी २०७८ साल बैशाख देखि आषाढसम्म सम्पन्न गर्न गईरहेको छ । राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्य संचालनको लागि सम्बन्धित जिल्ला हेर्ने गरी देशभरका ७ वटा प्रदेशमा ८० वटा जिल्ला जनगणना कार्यालयहरु स्थापना गरिने तयारी अनुसार पर्वतमा […]

  • ४ years अगाडि
पर्वत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि ४९ जनाको मनोनयन दर्ता
पर्वत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि ४९ जनाको मनोनयन दर्ता

पर्वत, चैत ३ । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि ४९ जनाले आफनो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । साझा, स्वतन्त्र, समाबेशी एवम् ब्यवसायीक उम्मेदवार गोपी अधिकारी र ब्यवसायीक तथा साझा उम्मेदवार शिव शर्मा पौडेलको प्यानलले मंगलबार १७ औँ अधिबेशन निर्वाचन समितिको निर्दैशन अनुसार आफ्नो टोलिको उम्मेदवारीको मनोनयन […]

  • ४ years अगाडि