योगेश भट्टराई

योगेशद्वारा ओलीको कडा आलोचना– पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे !
योगेशद्वारा ओलीको कडा आलोचना– पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे !

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउन लागिपरेको आरोप लगाएका छन् । आफ्नो पद जोगाउन ओलीले मधेसवादी दल, भारत र पश्चिमा शक्तिसँग साँठगाँठ गरेको उनको आरोप छ । एमालेबाट कारवाहीमा परेका माधव नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई शुक्रवार सम्बोधन गर्दै भट्टराईले ओली प्रवृत्तिविरुद्ध आफूहरूले […]

  • ३ years अगाडि
एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)
एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)

काठमाडौं । एमालेको उत्कर्ष विवाद असन्तुष्ट पक्षका सांसदहरुको राजीनामासम्म पुगेको छ । आफूहरुको समूहमाथि गरिएको कारवाही फिर्ता लिएर २०७५ जेठ २ को अगाडि पार्टीलाई नपुर्याए विश्वासको मत लिनु अघि नै सामूहिक राजीनामा दिने तयारीमा असन्तुष्ट पक्ष लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन उनीहरुले हस्ताक्षरसमेत जुटाइसकेको दाबी गरेका छन् । यस अघि […]

  • ३ years अगाडि
पार्टीलाई कम्पनी बनाउनेविरुद्ध अभिमत व्यक्त भयो: भट्टराई
पार्टीलाई कम्पनी बनाउनेविरुद्ध अभिमत व्यक्त भयो: भट्टराई

काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने प्रयास विरुद्ध राष्ट्रिय भेलाले महत्वपूर्ण योगदान गरेको बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाबारे विज्ञप्ती जारी गर्दै भट्टराईले एमालेलाई कम्पनीमा रुपान्तरण गर्ने प्रयासविरुद्ध भेलामार्फत अभिमत व्यक्त भएको उल्लेख गरेका हुन् । विज्ञप्तीमा राष्ट्रिय भेलाको पहिलो दिनको समिक्षा गरिएको छ । भेलामा प्रस्तुत […]

  • ३ years अगाडि