बालुवाटार

बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईलाई फसाउने ओलीको षड्यन्त्र, मुद्दाको सुनुवाइ आज
बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईलाई फसाउने ओलीको षड्यन्त्र, मुद्दाको सुनुवाइ आज

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध समेत मुद्दा चलाउन भन्दै परेको रिटमा फेरि आज पेसी तोकिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई नीतिगत निर्णयमा मात्र सामेल भएको भन्दै दुवैलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । अख्तियारको […]

  • ३ years अगाडि