झलनाथ खनाल

नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू
नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन गठित १० बुँदेका आधारमा अब एकता हुन नसक्ने दोहर्‍याएका छन् । शनिबार साँझ भेट्न आएका आफू पक्षीय वार्ता टोलीका नेताहरूलाई नेपालले १० बुँदेका आधारमा सहमति गर्ने कुरा नगर्न चेतावनी दिएका छन् । उनलाई भेट्न कार्यदलमा रहेका उप-महासचिव घनश्याम भुसाल, गोकर्ण विष्टसहितका नेताहरूलाई नेता नेपालले यो विषय […]

  • ३ years अगाडि
ओलीलाई माधव नेपालको जवाफ : संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता
ओलीलाई माधव नेपालको जवाफ : संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा नेता नेपालले […]

  • ३ years अगाडि
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने

काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि मत्थर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद मत्थर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। अदालतका फैसलापछि सम्पूर्ण […]

  • ३ years अगाडि
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा […]

  • ३ years अगाडि
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, […]

  • ३ years अगाडि
झलनाथ खनालको स्पष्टीकरण– पार्टी एकतालाई नयाँ धरातलमा उठाउनुको विकल्प छैन (पत्रसहित)
झलनाथ खनालको स्पष्टीकरण–  पार्टी एकतालाई नयाँ धरातलमा उठाउनुको विकल्प छैन (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नयाँ धरातलमा उभिएर पार्टी एकतालाई अघि बढाउन आग्रह गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले पार्टी विधिसम्मत ढंगले चल्नुको विकल्प पनि नभएको बताएका हुन् । नेता खनालले अर्को राजनीतिक दल गठन गरेको भन्ने हास्यास्पद र निराधार तर्क गरिएको जवाफ […]

  • ३ years अगाडि