संसद विघटन

प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले सुनायो फैसला
प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले सुनायो फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाएको छ। संवैधानिक इजलासमा दिनभरको छलफलपछि अहिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढिरहेका छन्। रिट निवेदकहरुलाई इजलासमा बोलाइएको छ। फैसला आउने भएपछि सर्वोच्च वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। विस्तृत विवरण आउँन बाँकी छ।

  • ३ years अगाडि
प्रचण्ड-नेपाल पक्षको चौथो चरणको आन्दोलन: जिल्लास्तरीय विरोध प्रदर्शन, टुँडिखेलमा भोलि मानव साङ्लो
प्रचण्ड-नेपाल पक्षको चौथो चरणको आन्दोलन: जिल्लास्तरीय विरोध प्रदर्शन, टुँडिखेलमा भोलि मानव साङ्लो

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धमा आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन शुरु भएको छ । चौथो चरणको आन्दोलनको कार्यक्रम अनुसार प्रचण्ड–नेपाल समुहले आज (फागुन ५) देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । संघर्ष समितिका सचिव डा. विजय पौडेलले प्रदर्शन र […]

  • ३ years अगाडि
संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा
संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा

काठमाण्डाै – विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पुस १७ गतेभित्र सङ्घीय संसद्को सातौँ अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्याशित रूपमा प्रतिनिधि सभामाथि अवरोध सिर्जना गरिएकोमा सिङ्गो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताउनुभएको छ । बुधबार (आज) विज्ञप्तिमार्फत सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने […]

  • ३ years अगाडि
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन् । भोलि सांसदहरूसँग छलफल गरेर र पर्सी केन्द्रीय […]

  • ३ years अगाडि
ओलीले संसद विघटन गर्नु संविधानको ‘चीरहरण’ : कांग्रेस
ओलीले संसद विघटन गर्नु संविधानको ‘चीरहरण’ : कांग्रेस

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भर्त्सना गरेको हो । बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको […]

  • ३ years अगाडि
प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय
प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीबीचको बैठक सकिएको छ । आइतबार साँझ बैठकले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको सबै प्रकारले विरोध र प्रतिरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सरकारले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त […]

  • ३ years अगाडि