एमाले विवाद

सहमतिका लागि मलाई कसैले सोधेनन्, अध्यक्षबाट पछि हट्दिनँ : भीम रावल
सहमतिका लागि मलाई कसैले सोधेनन्, अध्यक्षबाट पछि हट्दिनँ : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसँग सहमतिका लागि कसैले कुरा नगरेको बताएका छन्। उनले सहमतिबारे अध्यक्ष केपी शर्मा ओलीसहित कोहीसँग कुरा भएको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्। सौराहास्थित एमालेको बन्दसत्र स्थल होटल सेभेन स्टारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्षमा उम्मेदवारी दिने बताए। ‘सहमतिका लागि मसँग कसैले सल्लाह समेत गरेका छैनन्’, उनले भने, ‘मैले […]

  • २ years अगाडि
यस्तो हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’
यस्तो हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’

काठमाडाैं/प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो, नेकपा एमाले । उसले जितेको सीट संख्या दोस्रो दल कांग्रेस र तेस्रो दल माओवादी जोड्दा भन्दा पनि बढी छ । केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक उपस्थिति हस्तक्षेपकारी भए पनि पार्टीभित्रको आन्तरिक विवादका कारण एमाले यतिबेला रक्षात्मक अवस्थामा छ । केन्द्रमा सरकारको नेतृत्व गुमाएको छ भने प्रदेशमा पनि क्रमशः एमालेको सरकार […]

  • ३ years अगाडि
माधव नेपालसहित २२ सांसदलाई एमालेको स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने चेतावनी
माधव नेपालसहित २२ सांसदलाई एमालेको स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने चेतावनी

काठमाण्डाै – नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ । स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने […]

  • ३ years अगाडि
एमाले कार्यदलमा कुरा मिलेन, विषय प्रवेश नगरी बैठक स्थगित
एमाले कार्यदलमा कुरा मिलेन, विषय प्रवेश नगरी बैठक स्थगित

काठमाडौं– नेकपा एमाले एकता कार्यदलको बिहीबार साँझको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको छ। थप गृहकार्यका लागि भनेर बिहीबार बिहानको बैठकबाट उठेका कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा ‘भेला’ भएका थिए। तर, बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवम् एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले जानकारी दिए। नेता भुसालले पार्टी एकताको सन्दर्भमा पछिल्लो १० दिनको […]

  • ३ years अगाडि
एमाले कार्यदलमा साझा वक्तव्यको मस्यौदामा छलफल, आजै सहमति गर्ने भन्दै दौडधूप
एमाले कार्यदलमा साझा वक्तव्यको मस्यौदामा छलफल, आजै सहमति गर्ने भन्दै दौडधूप

काठमाडाैं/ पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमालेले गठन गरेको कार्यदलमा सहमतिका लागि जारी गर्ने वक्तव्यको मस्यौदामा छलफल शुरू भएको छ । सहमति भएमा बिहीवार नै संयुक्त वक्तव्य जारी गर्ने एमाले स्रोतले बतायो । कार्यदलको बैठक बिहीवार साँझ ७ बजे पुनः बस्दैछ । दिउँसोको बसेको कार्यदल बैठक सहमतिउन्मुख भएको नेताहरूले प्रतिक्रिया जनाएका थिए । ‘पार्टी एकताको […]

  • ३ years अगाडि
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन सम्पर्क भएको छ । पार्टी उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच टेफिफोन संवाद गराउनु भएको हो । उहाँहरुबीच शनिबार दिउसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवाद गराउन उपमहासचिव भुसाल नेता नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो । […]

  • ३ years अगाडि
ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने तयारी
ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीले विभिन्न माध्यमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रस्तावहरु पठाउन थालेका छन् । नेपाल खेमामा रहेका नेताहरुमार्फत् ओलीले नेपाललाई प्रस्तावहरु पठाइरहेका हुन् । ओलीले ६ बुँदे एकता प्रस्तावमा २ जेठ २०७५ को अवस्थामा पार्टीको संगठनलाई लाने शर्तसहितको प्रस्ताव सार्वजनिक गरेका थिए । उनले उक्त प्रस्ताव बालुवाटारमै नेपालनिकट […]

  • ३ years अगाडि
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता

काठमाडौं– सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका निर्णयले मान्यता नपाउने निर्णय सुनाएको छ। एमालेले फ्लोर क्रस गरेको भन्दै प्रदेश सभा सदस्य पदबाटै हटाएका कर्णाली प्रदेशका चार जना प्रदेश सभा सदस्यलाई पुनर्वहाली गर्न आदेश दिँदै सर्वोच्चले यस्तो निर्णय सुनाएको हो। सर्वोच्चले महाधिवेशन आयोजक कमिटी एमाले पार्टीको आधिकारिक पार्टी संरचना नभएको ठहर गर्दै […]

  • ३ years अगाडि
अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय
अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)को पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राखिने भएको छ । आजको स्थायी कमिटी बैठकमा यस्तो छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उनको भनाइ छ । पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए । आजकोे बैठकले खनाल–नेपाल […]

  • ३ years अगाडि
ओली-नेपाल भेटवार्ता सम्पन्न, १० सदस्यीय कार्यदल गठन ( को-को छन् कार्यदलमा)
ओली-नेपाल भेटवार्ता सम्पन्न, १० सदस्यीय कार्यदल गठन ( को-को छन् कार्यदलमा)

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कमुार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको भेटवार्ताले पार्टीको विवाद हल गर्नको लागि दश सदस्यीय कार्यदल बनाउने सहमति भएको छ । यसअघि भएको दुवै पक्षका नेताहरु सम्मिलित बैठकमा अध्यक्ष ओली र नेपाललाई कार्यदल बनाउने जिम्मा दिएको थियो । सोहीअनुसार आज […]

  • ३ years अगाडि
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने

काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि मत्थर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद मत्थर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। अदालतका फैसलापछि सम्पूर्ण […]

  • ३ years अगाडि
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा […]

  • ३ years अगाडि