राष्ट्रपति

राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?

आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचनको मिति तय गरेको छ। आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्। राष्ट्रपतिका लागि आआफ्ना रणनीतिमा दलहरू […]

  • १ year अगाडि
राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त
राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । ​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ । […]

  • ३ years अगाडि
राष्ट्रपतिले दिइन् प्रधानमन्त्री दाबी गर्न एकदिने म्याद
राष्ट्रपतिले दिइन् प्रधानमन्त्री दाबी गर्न एकदिने म्याद

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्न भोलि (शुक्रबार) साँझ पाँच बजेसम्मको लागि म्याद तोकेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त नगरी नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि भोलिसम्मको म्याद […]

  • ३ years अगाडि
बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि राष्ट्रपति भण्डारीद्वारा आव्हान
बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि राष्ट्रपति भण्डारीद्वारा आव्हान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेकी छन्। राष्ट्रपति कार्यालयले सोमबार अबेर जारी गरेको विज्ञप्ति अनुसार बिहीबार राति ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेकी हुन्। यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सक्ने प्रावधान छ। राष्ट्रपतिले दलहरुलाई सरकार […]

  • ३ years अगाडि
राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता
राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।

  • ३ years अगाडि
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।

  • ३ years अगाडि
राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक
राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।

  • ३ years अगाडि
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ । नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ […]

  • ३ years अगाडि