लुम्बिनी प्रदेश

गुल्मी-२ : विष्टभन्दा झाँक्री बलियो (यस्तो छ अंकगणित)
गुल्मी-२ : विष्टभन्दा झाँक्री बलियो (यस्तो छ अंकगणित)

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचन केही रोचक र कतै घोचक बन्दैछ । देशको प्रमुख दलमध्ये नेकपा एमालेले विभाजनपछि पहिलो पटक प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन हुँदैछ । मंसिर ४ गते हुने निर्वाचनमा विभिन्न जिल्लामा सहकर्मीबीच नै प्रतिस्पर्धा हुँदैछ । जसलाई रोचक प्रतिस्पर्धा भनिँदै आएको हो । यस्तै, रोचक प्रतिस्पर्धा हुने क्षेत्रमध्ये एक हो गुल्मी–२ […]

  • १ year अगाडि
जनअपेक्षा अनुसार विकास : मुख्यमन्त्री केसी
जनअपेक्षा अनुसार विकास : मुख्यमन्त्री केसी

दाङ : लुम्बिनी प्रदेश सरकारले चौथो स्थापना दिवस मनाएको छ। मंगलबार प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङमा स्थापना दिवस मनाएको हो। चौथो स्थापना दिवसको अवसरमा प्रदेशमा मंगलबार सार्वजनिक विदासमेत दिइएको थियो। विगत दुई वर्षदेखि प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा मनाउँदै आइएको छ। प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा विशेष कार्यक्रम गरी सरकारले स्थापना दिवस […]

  • २ years अगाडि
लुम्बिनी प्रदेशबाट एक सांसद मात्रै एकीकृत समाजवादीमा
लुम्बिनी प्रदेशबाट एक सांसद मात्रै एकीकृत समाजवादीमा

बुटवल- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावादीमा लुम्बिनी प्रदेशमा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेकी छन् । पाल्पाकी रमा घर्तीले नेकपा एमाले विभाजन भएपछि दाङस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकिकृत समाजवादी दलमा सनाखत गरेकी हुन् । यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले भने अहिलेसम्म दलमा खनाखत गरेका छैनन् । लुम्बिनीमा दोस्रो […]

  • ३ years अगाडि
लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने
लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

  • ३ years अगाडि
लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान
लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुइ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई […]

  • ३ years अगाडि
अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।

  • ३ years अगाडि
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बाेलाइएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बाेलाएकाे हो । बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् । […]

  • ३ years अगाडि
मुख्यमन्त्री कार्यालयको नजरवन्दवाट मुक्त: लुम्बिनी सभा सांसद विमला माओवादी केन्द्रमै रहेको रहस्य सार्वजनिक
मुख्यमन्त्री कार्यालयको नजरवन्दवाट मुक्त: लुम्बिनी सभा सांसद विमला माओवादी केन्द्रमै रहेको रहस्य सार्वजनिक

बुटवल । निकै चर्चा र रहस्यको रुपमा रहेकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री अन्ततह माओवादी केन्द्रमै रहेको रहस्य सार्वजनिक भएको छ ।एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ बनाईएकी सांसद विमला बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा सशरिर उपस्थित भएकी छन् । माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेशमा १६८ (२) बमोजिमको सरकार गठन गर्न मागसहित प्रदेश प्रमुखसमक्ष निवेदन पेश
लुम्बिनी प्रदेशमा १६८ (२) बमोजिमको सरकार गठन गर्न मागसहित प्रदेश प्रमुखसमक्ष निवेदन पेश

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै निवेदन दिएको छ । सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख समक्ष संयुक्त निवेदन दिएका हुन् । प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, […]

  • ३ years अगाडि
सम्पर्कविहीन भएकी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…
सम्पर्कविहीन भएकी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…

काठमाडौँ । हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी एक सांसद अस्पतालमा भेटिएकी छन् । लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) अस्पतालमा भेटिएकी छन् । माओवादी केन्द्रका अनुसार उनी बिरामी भएकोले उपचार गर्न अस्पताल भर्ना भएकी हुन् । उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो । लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको […]

  • ३ years अगाडि
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन् । शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् । पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको […]

  • ३ years अगाडि