गण्डकी प्रदेश

तीजको मौलिकता संरक्षणमा युवा पुस्ताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
तीजको मौलिकता संरक्षणमा युवा पुस्ताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत । हरितालिका तीजको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन, फलेवास नगर समिति महिला विभागको आयोजनामा ‘तीजको मौलिकता संरक्षणमा युवा पुस्ताको भूमिका’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। फलेवास नगरपालिकाभित्रका ९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले तीज पर्वको मौलिकता, सांस्कृतिक तथा सामाजिक महत्व, पछिल्लो समय तीज मनाउने क्रममा देखिँदै आएका विकृति र भड्किलोपन तथा […]

  • १६ घन्टा अगाडि
कालीगण्डकी दैनिकका सम्पादक तथा अधिवक्ता शर्माद्वारा बाढि पीडितका लागि १ लाख ५ हजार सहयोग
कालीगण्डकी दैनिकका सम्पादक तथा अधिवक्ता शर्माद्वारा बाढि पीडितका लागि १ लाख ५ हजार सहयोग

पर्वत । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अधिवक्ता भोलानाथ शर्माले एक लाख रुपैयाँ सहयोग गरेका छन्। विपद्को कठिन अवस्थामा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले शर्माले एक लाख रुपैयाँ सहयोग गरेका हुन्। बैंकमा रकम जम्मा गरेको भौचरअनुसार उक्त रकम बाढीपीडितको राहतका लागि प्रदान गरिएको हो। अधिवक्ता शर्मा वकालत मिडियाका प्रधान […]

  • ३ दिन अगाडि
कुस्मामा अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न
कुस्मामा अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कुस्मा, पर्वत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुस्मा नगर समिति महिला विभागको आयोजनामा हरितालिका तीज–२०८३ को अवसरमा ‘कृत्रिम बुद्धिमता : अवसर र चुनौती’ विषयक अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कुश्मा नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नारायण माध्यमिक विद्यालयकी छात्रा इसिका पुरी प्रथम भएकी छन्। त्यस्तै काफलचौर माध्यमिक विद्यालयका छात्र खुशीमान […]

  • ३ दिन अगाडि
ल्वाङ घलेल स्वास्थ्य चौकीको नयाँ भवन समुद्घाटन सम्पन्न
ल्वाङ घलेल स्वास्थ्य चौकीको नयाँ भवन समुद्घाटन सम्पन्न

पोखरा । माछापुच्छ्रे गाउँपालिका–९, ल्वाङ घलेलस्थित स्वास्थ्य चौकीको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन सम्पन्न भएको हो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले नयाँ भवनसँगै स्वास्थ्य चौकीबाट नागरिकलाई थप प्रभावकारी, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो। उहाँले भवन निर्माण हुनु मात्र पर्याप्त […]

  • ३ हप्ता अगाडि
धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न पर्वतका सामाजिक संस्थाहरुको संयुक्त अपिल
धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न पर्वतका सामाजिक संस्थाहरुको संयुक्त अपिल

कुश्मा, साउन १५ – पर्वत जिल्लाका विभिन्न नागरिक समाज तथा पेशागत संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वत, नागरिक समाज सञ्जाल पर्वत, नेपाल पत्रकार महासंघ पर्वत, नेपाल बार एसोसिएसन पर्वत, मानव अधिकार संगठन पर्वत […]

  • १ महिना अगाडि
सामाजिक उत्तरदायित्व अभियानमा रास्वपा कुश्मा सक्रिय, विभिन्न वडामा सरसफाइदेखि रक्तदानसम्मका कार्यक्रम
सामाजिक उत्तरदायित्व अभियानमा रास्वपा कुश्मा सक्रिय, विभिन्न वडामा सरसफाइदेखि रक्तदानसम्मका कार्यक्रम

कुश्मा, पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगर समितिले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत विभिन्न वडा समितिमार्फत समुदाय केन्द्रित र सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। श्रावण महिनाभरि विभिन्न वडाहरूमा सडक मर्मत, सरसफाइ, धार्मिक स्थल व्यवस्थापन, आर्थिक सहयोग तथा रक्तदानजस्ता सामाजिक कार्यहरू सञ्चालन गरिएको नगर समितिले जनाएको हो। पार्टीका अनुसार कुश्मा नगरपालिका–१ पाङमा रहेको दलित बस्ती […]

  • १ महिना अगाडि
पर्वतमा नयाँ कर नीति सम्बन्धि अभिमुखिकरण
पर्वतमा नयाँ कर नीति सम्बन्धि अभिमुखिकरण

पर्वत : विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ , आन्तरिक राजश्व कार्यालय बागलुङ र पर्वत उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार उद्योग वाणिज्य सङ्घको सभा हल कुश्मामा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा व्यवसायीहरूसँग आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत […]

  • २ महिना अगाडि
पर्वतमा ट्याक्टर दुर्घटनमा परि २ को मृत्यू
पर्वतमा ट्याक्टर दुर्घटनमा परि २ को मृत्यू

पर्वत/ पर्वतको कुश्मा नगरपालिका ९ एकोहोरे पाखामा भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । शनिबार दिउसो दोबिल्ला देखि फलेवास तर्फ जाँदै गरेको ध १ त ७२७३ नम्मरको ट्याक्टर दुर्घटना हुँदा चालक कुश्मा नगरपालिका ७ का २७ बर्षिय सुजन परियार र ट्याक्टरमा सबार कुश्मा नगरपालिका ९ का १४ बर्षिय शिशिर लामिछानेको मृत्यु भएको […]

  • २ महिना अगाडि
दिपिकाको बलिङमा पर्वतले निकाल्यो बागलुङमाथि सहज जित
दिपिकाको बलिङमा पर्वतले निकाल्यो बागलुङमाथि सहज जित

पोखरा, असार २७ – प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा जारी तेस्रो गण्डकी महिला टी–२० क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत शनिबार भएको खेलमा पर्वतले बागलुङलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली जित दर्ता गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बागलुङ पर्वतकी दीपिका सापकोटाको कसिलो बलिङसामु टिक्न नसकी १७.३ ओभरमा ४३ […]

  • २ महिना अगाडि
कुश्मा नगरपालिकाः कृषकको पैसा असुल्ने हलो नदिने
कुश्मा नगरपालिकाः कृषकको पैसा असुल्ने हलो नदिने

पर्वतको कुश्मा नगरपालिकाले स्थानीय कृषकबाट रकम संकलन गरेको तीन महिना वितिसक्दा सम्म (मिनिटेलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका कृषकहरु चिन्तित बनेका छन् । नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउने गरी चैत महिनामा नै ५० प्रतिशत रकम कृषकबाट संकलन गरेको थियो । कुश्मा नगरपालिकाका विभिन्न १४ वडाबाट ७ सय ५ जना […]

  • २ महिना अगाडि
कुश्मा नगरपालिकाले कृषकको पैसा उठाएर हालो दिएन

  • ३ महिना अगाडि
पर्वतमा भएको जीप दुर्घटनामा १ को मृत्यु, २ घाईते
पर्वतमा भएको जीप दुर्घटनामा १ को मृत्यु, २ घाईते

पर्वत  : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा गएराती भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कको वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जिप गएराती पौने ९ बजेको समयमा अँधेरीनेटा भन्ने स्थानमा दुर्घटनामा परेको हो […]

  • ३ महिना अगाडि