गण्डकी प्रदेश

विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान

पर्वत । नेपाली काँग्रेस आवद्ध सुधार अभियान (U-40) पर्वतले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पर्वतबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ। झण्डै आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली काँग्रेस आज विशिष्ट परिस्थितिमा आइपुगेको उल्लेख गर्दै U-40 पर्वतले अब केवल इतिहास सुनाएर मात्र पुग्ने अवस्था नरहेको स्पष्ट […]

  • ४ महिना अगाडि
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान

काठमाडौं । नेपाली कांग्रेस पर्वत पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कित्तामा उभिएको छ । जिल्ला सभापति युवराज जोशी लगायत विभिन्न पालिकाका सभापतिहरूले एक विज्ञप्ति जारी गर्दै पुस २६ बाट हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै गगन-विश्वको कित्तामा उभिएको प्रष्ट संकेत गरेका छन् । अहिले कार्यकर्ता र जनताहरूले रुपान्तरित र परिवर्तनशील कांग्रेस चाहेको […]

  • ४ महिना अगाडि
गण्डकी एमालेले गर्‍यो उम्मेदवार सिफारिस, ३ वटा क्षेत्रमा एकल नाम
गण्डकी एमालेले गर्‍यो उम्मेदवार सिफारिस, ३ वटा क्षेत्रमा एकल नाम

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रको उम्मेदवार आकांक्षीहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार क्षेत्र र जिल्ला कमिटीहरूबाट प्राप्त भएका रायसहित सबै नामहरूलाई जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाइएको हो । १८ वटै क्षेत्रबाट १ सय २१ जना सिफारिस भएका हुन् […]

  • ४ महिना अगाडि
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु

यज्ञ अधिकारी, कुश्मा । पर्वत कुश्मामा रहेको जिल्लाकै जेठो क्लबको अग्रसरतामा जिर्ण चौतारीको पूर्णनिर्माण शुरु गरिएको छ । सामजिक कार्यमा रमाउने युवाहरुको संस्था जसले विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा, समयअनुकुल विभिन्न कार्यहरु गरि रहेको छ । आफ्ना सदस्यहरुमा समाजिक कार्यलाइ उच्च प्रथामिकता दिने मनोभाव विकास गराइ संस्थाका अग्रज तथा नवयुवाहरुमा समाजिक सहकार्यका लागि जुटाउने […]

  • ४ महिना अगाडि
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड

पर्वत । नवआगन्तुक पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले सुशासन, जवाफदेहिता र पारदर्शितालाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताउनुभएको छ । आज आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जिल्लामा सुशासन कायम गर्न सबै सरोकारवाला पक्षसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित […]

  • ४ महिना अगाडि
रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले
रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले

पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा पूर्व सांसद डा. स्वर्णीम वाग्लेले सुसंस्कृत राजनीतिका लागि रास्वपाको गठन भएको बताउनुभएको छ। रास्वपा पर्वतले शुक्रबार पर्वतको कुश्मामा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले देशमा व्याप्त भ्रष्टाचारका कारण देश जर्जर बनेको उल्लेख गर्नुभयो। डा. वाग्लेले सुशासन र द्रुत विकासका लागि स्वतन्त्र र नयाँ राजनीतिक […]

  • ५ महिना अगाडि
नेकपा कुश्मा नगरस्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न
नेकपा कुश्मा नगरस्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न

कुश्मा। नेपाली कम्युनिस्ट पार्टीको कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम आज विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पुर्वमन्त्री देबेन्द्र पौडेलले काम नगर्ने राजनीतिले जनतालाई भरोसा दिन नसक्ने बताए । “सत्तामुखी होइन, जनमुखी कम्युनिस्ट राजनीति आजको आवश्यकता हो ” पौडेलले भने, “व्यवस्था फेरियो, […]

  • ५ महिना अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका–१२ को वडा सभापतिमा लामिछाने चयन भएका छन् । आज सम्पन्न वडा भेलाले लामिछानेको नेतृत्वमा नयाँ वडा समिति गठन गरेको हो । वडा भेलाबाट पार्टीको उपसभापतिमा भीमा घिमिरे पौडेल, सचिवमा रामकृष्ण लामिछाने तथा सह–सचिवमा धुर्व सुवेदी चयन भएका छन् । यस्तै, वडा समितिका सदस्यहरूमा कृष्ण लामिछाने, योगराज सुवेदी र […]

  • ५ महिना अगाडि
आर्थिक सहयोगका लागि हार्दिक अपिल
आर्थिक सहयोगका लागि हार्दिक अपिल

पर्वत जिल्ला, मोदी गाउँपालिका–५, बाजुङ निवासी सामाजिक रूपमा परिचित मनबहादुर दर्जी (कटुवाल) की नातिनी बुहारी तथा अमर दमाईकी श्रीमती सुनिता दमाई गम्भीर मुटु रोगबाट पीडित भई हाल उपचाररत हुनुहुन्छ। चिकित्सकहरूको परामर्शअनुसार उहाँको तत्काल मुटुको शल्यक्रिया (Heart Operation) आवश्यक रहेको छ। समयमै शल्यक्रिया नगरेमा उहाँको ज्यान नै गम्भीर जोखिममा पर्न सक्ने अस्पताल स्रोतले जनाएको छ। उहाँ […]

  • ५ महिना अगाडि
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण

पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ र २ को सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पार्वती गुफामा समाजसेवी गोबिन्द बहादुर पौडेलको परिवारको सहयोगमा भण्डार गृह निर्माण सम्पन्न भएको छ। गुफा परिसरमा आवश्यक पूजा सामग्री लगायत मन्दिरका अन्य सामानहरु व्यवस्थित रूपमा भण्डारण गर्ने उद्देश्यले कुश्मा नगरपालिका २ निवासी पौडेल्को परिवारले ५ लाख ३६ हजार रुपैयाँ […]

  • ५ महिना अगाडि
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था कुश्माको अध्यक्षमा शर्मा
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था कुश्माको अध्यक्षमा शर्मा

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन बाट शिब शर्माको अध्यक्षतामा ११ सदस्यिय  नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बेल कुमारी जिसी, सचिबमा देबेन्द्र नेपाली र कोषाध्यक्षमा खड्क बहादुर गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मेघराज रिमाल, देउ बहादुर क्षेत्री, कृष्ण प्रसाद शर्मा, ओम प्रसाद […]

  • ५ महिना अगाडि
पर्वत एमालेमा प्रतिनिधि छनोटमा विवाद चुलियो, लम्साललाई रोकिएपछि आन्तरिक द्वन्द्व सतहमा
पर्वत एमालेमा प्रतिनिधि छनोटमा विवाद चुलियो, लम्साललाई रोकिएपछि आन्तरिक द्वन्द्व सतहमा

पर्वत,नेकपा (एमाले) को आगामी ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया पर्वतमा तीव्र विवादमा पुगेको छ। अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच केन्द्रीकृत रूपमा बढ्दै गएको प्रतिस्पर्धाको असर जिल्ला तहमा समेत देखिएको हो। पर्वतमा पोखरेल पक्षमा खुलेर क्रियाशील रहँदै आएका पूर्वमन्त्री विकास लम्साललाई प्रतिनिधि जाने बाटो रोकिएपछि जिल्ला कमिटीभित्रको मतभेद सतहमै […]

  • ६ महिना अगाडि