लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

  • ३ years अगाडि
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बाेलाइएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बाेलाएकाे हो । बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् । […]

  • ३ years अगाडि
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन् । शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् । पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ

बुटवल : आइतबार बिहान राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । भर्खरै पोखरेलले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले शपथ राेक्न धर्ना दिएपछि पोखरेलले मुख्यमन्त्रीको कार्यालयमै शपथ लिएका हुन् । दिउँसो मात्र नेपाल कम्युनिस्ट […]

  • ३ years अगाडि