मन्त्रिपरिषद

राष्ट्रपतिले दिइन् प्रधानमन्त्री दाबी गर्न एकदिने म्याद
राष्ट्रपतिले दिइन् प्रधानमन्त्री दाबी गर्न एकदिने म्याद

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्न भोलि (शुक्रबार) साँझ पाँच बजेसम्मको लागि म्याद तोकेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त नगरी नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि भोलिसम्मको म्याद […]

  • ३ years अगाडि
प्रधानमन्त्री र मन्त्रीहरु के खाएर बोल्छन् यस्ता कुरा ?
प्रधानमन्त्री र मन्त्रीहरु के खाएर बोल्छन् यस्ता कुरा ?

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका सदस्यहरु केही समयता जथाभावी बोलेर आलोचित भइरहेका छन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं आलोचनाको केन्द्रमा छन्। चौतर्फी घेराबन्दीमा परिरहेका ओली र उनको क्याबिनेटका सदस्यको विवादित भाषणले झन् आगोमा घिउ थप्ने काम गरिरहेको छ। देश विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले […]

  • ३ years अगाडि
यस्तो छ प्रधानमन्त्री ओलीको नयां क्याविनेट
यस्तो छ प्रधानमन्त्री ओलीको नयां क्याविनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास,प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रम जुली कुमारी महतो महिला बालबालिका र दावा लामाले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् । त्यसैगरी विमला विश्वकर्मा उद्योग […]

  • ३ years अगाडि
प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन
प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे एक महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लगातार छलफल हुँदै आएको थियो । बुधबार बिहान पनि ओली र प्रचण्डबीच अढाइ घण्टा लामो छलफल भयो । तर, साँझ प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन भएको पूर्वमाओवादी खेमाको गुनासो छ । प्रचण्डनिकट स्रोतका अनुसार, दुई अध्यक्षबीचको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटेको […]

  • ४ years अगाडि
मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली, प्रधानमन्त्रीले मनपरी गरेको आरोप
मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली, प्रधानमन्त्रीले मनपरी गरेको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई पूृर्णतः बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले बुधबार अपरान्ह मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भइसक्दा […]

  • ४ years अगाडि
मन्त्रिपरिषद पुनर्गठन : पोखरेलको रक्षा मन्त्रालय खोसियो, विष्णु पौडेललाई अर्थ (सूचीसहित)
मन्त्रिपरिषद पुनर्गठन : पोखरेलको रक्षा मन्त्रालय खोसियो, विष्णु पौडेललाई अर्थ (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका […]

  • ४ years अगाडि