प्रचण्ड

१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री
१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् । सोमवार दिउँसो पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमतिमा जोड दिए । प्रदेश […]

  • १ year अगाडि
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भएको वार्तामा राष्ट्रपति निर्वाचन, भावी रणनीतीका विषयमा छलफल भएको थियो। बैठकमा प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने विषयमा छलफल भएको छ।

  • १ year अगाडि
सत्ता गठबन्धन टुटाउन प्रतिक्रियावादीले टर्च बालेर प्‍वाल खोजिरहेका छन्ः दाहाल
सत्ता गठबन्धन टुटाउन प्रतिक्रियावादीले टर्च बालेर प्‍वाल खोजिरहेका छन्ः दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको दाबी गरेका छन् । नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउन कमजोरीमा खेल्न खोजिरहेको दाबी गरे । ‘गठबन्धन टुटाउन निकै धेरै कसरत भयो । अहिले पनि प्रतिक्रियावादीहरू लागिरहेका छन् । त्यही कसरतका कारण […]

  • ३ years अगाडि
दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्नु दुर्दशा : दाहाल
दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्नु दुर्दशा : दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले उक्त धारणा राखेका हुन् । ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको […]

  • ३ years अगाडि
नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)
नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)

काठमाडौं । विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी […]

  • ३ years अगाडि
माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ
माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । चितवनको माडीमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभो । केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ ।’ नयाँ सरकार आएपछि नयाँ युगको शुरूआत हुने […]

  • ३ years अगाडि
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए। प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक […]

  • ३ years अगाडि