• होमपेज
  • माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट
Breaking News

माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भएको वार्तामा राष्ट्रपति निर्वाचन, भावी रणनीतीका विषयमा छलफल भएको थियो। बैठकमा प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने विषयमा छलफल भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook