शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाको पूर्व राजालाई चेतावनी : शासन गर्ने भए चुनाव लडेर आउनू
प्रधानमन्त्री देउवाको पूर्व राजालाई चेतावनी : शासन गर्ने भए चुनाव लडेर आउनू

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्। गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा बुधबार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताए। उनले प्रजातन्त्रविरुद्ध नलाग्न पनि पूर्व राजालाई चेतावनी दिएका छन्। पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै उनले शासन […]

  • २ years अगाडि
प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत
प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नुभएको छ । संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत […]

  • ३ years अगाडि
७६ (५) अनुसार नै देउवाले लिए प्रधानमन्त्रीको शपथ
७६ (५) अनुसार नै देउवाले लिए प्रधानमन्त्रीको शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा सपथ खुवाएकी हुन् । यसअघि, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएपछि देउवाले त्यसमा आपत्ति जनाएका थिए । पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो ।​नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा […]

  • ३ years अगाडि
मंगलबार पाँच बजे देउवाले प्रधानमन्त्रीको शपथ लिने
मंगलबार पाँच बजे देउवाले प्रधानमन्त्रीको शपथ लिने

सर्वोच्चको आदेशले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पाँच बजे प्रधानमनत्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपतिलाई राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले देउवालाई शपथ गराउने तयारी गरेको हो । सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ ।

  • ३ years अगाडि
नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)
नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)

काठमाडौं । विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी […]

  • ३ years अगाडि
कांग्रेस संसदीय दलको बैठकमा देउवाले भने – राष्ट्रपति र प्रधानमन्त्री मिलेर संबिधानमाथि प्रहार गरे
कांग्रेस संसदीय दलको बैठकमा देउवाले भने – राष्ट्रपति र प्रधानमन्त्री मिलेर संबिधानमाथि प्रहार गरे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओली बहिर्गमन आज आवश्यकता भएको बताएका छन् । काँग्रेस संसदीय दलको शनिबार बसको बैठकमा वर्तमान परिस्थितिबारे सांसदलाई बिफ्रिङ गर्दै देउवाले भने, ‘केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७ गते असफल पारिन्छ ।’ त्यसपछि कसरी कसरी अगाडि बढ्ने भन्नेबारे सुझबुझ […]

  • ३ years अगाडि
विश्वासको मतमा सहयोग गर्न ओलीको आग्रह, कांग्रेसले भन्योः दिँदैनौँ
विश्वासको मतमा सहयोग गर्न ओलीको आग्रह, कांग्रेसले भन्योः दिँदैनौँ

काठमाडौँ – एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहयोगका लागि आग्रह गरेकाे छ। बुधबार सभापति शेरबहादुर देउवा निवासमा भएको दुई पार्टीका नेताहरुको बैठकमा ओलीले २७ गते संसदमा हुने भोटिङमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। जवाफमा कांग्रेसले प्रतिपक्षी दल भएको र सरकारकै कार्यशैलीका कारण सहयोग गर्न नसक्ने जवाफ सभापति देउवाले दिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण […]

  • ३ years अगाडि
लुम्बिनीमा सत्ताको बलमिच्याईमा संविधानको ठाडो उलंघन भयो : देउवा
लुम्बिनीमा सत्ताको बलमिच्याईमा संविधानको ठाडो उलंघन भयो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावलाई छल्न राजीनामा दिएर पुनः मुख्यमन्त्रीमा नियुक्त भएको घटना गलत भएको देउवाको ठहर छ। देउवाले यो घटनाक्रमको निन्दासमेत गरेका छन्। ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’, देउवाले विज्ञप्ति सार्वजनिक […]

  • ३ years अगाडि
ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप
ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली अधिनायकवादी शैलीको रुपमा देखापरेको भन्दै सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस निकटस्थ निजामती कर्मचारी युनियन (संघ)द्वारा आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वाेधन गर्ने क्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओली जसरी भएपनि सत्ता कब्जा गर्ने होडबाजीमा रहेको खुलासा […]

  • ३ years अगाडि