नेकपा फुट

अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित
अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित

नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्। ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता बदर गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ। योसँगै एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ […]

  • ३ years अगाडि
नेकपाका २२ जनवर्गिय संगठनमा ओलीका ६ मात्रै, हेर्नुहोस् को कता ?
नेकपाका २२ जनवर्गिय संगठनमा ओलीका ६ मात्रै, हेर्नुहोस् को कता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनपछि दुबै समूहबाट पार्टी निर्माण कार्य तीव्र पारिएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले साविकको केन्द्रीय संरचना चलाएको छैन । तर, केपी शर्मा ओली समूहले भने केन्द्रदेखि जिल्ला तहसम्म नयाँ नेतृत्व चयन शुरु गरेको छ । बुधबारमात्रै काभ्रेमा ओली समूहका अध्यक्ष चयन भएका छन् । […]

  • ३ years अगाडि
प्रचण्ड–नेपाल समूहको यस्तो देखियो संसदीय दलको बैठक (फोटो)
प्रचण्ड–नेपाल समूहको यस्तो देखियो संसदीय दलको बैठक (फोटो)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागी माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चुनिएको छ । संसदीय दलको बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागीहरू । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चुनिएको छ ।

  • ३ years अगाडि
प्रचण्ड-नेपालको पक्षमा ३१५ केन्द्रीय सदस्य
प्रचण्ड-नेपालको पक्षमा ३१५ केन्द्रीय सदस्य

काठमाडौं– नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको पक्षमा ३१५ सांसद देखिएका छन्। मंगलबार सो पक्षको भेलामा ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। एकीकृत पार्टीको रुपमा रहँदा नेकपामा ४४६ सदस्य छन्। एकताका बेला ४४१ सदस्य रहेकोमा पछि ५ जना थपिएका थिए। विभाजनको प्रयासअघि विवादको नेतृत्व गरेका केपी शर्मा ओली र […]

  • ३ years अगाडि
कुन नेकपाले पाउँछ वैधानिकता ?
कुन नेकपाले पाउँछ वैधानिकता ?

काठमाडौं। नेकपाका दुई गुटले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक राखेर फरक फरक निर्णय गरेसँगै नेकपा अब सिंगो रहेन। भलै दुबै गुटले विभाजन भनिसकेका छैनन्। प्रचण्ड समूहले कार्की ब्यांक्वेट थापाथलीमा केन्द्रीय कमिटीको बैठक गर्यो भने ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा। प्रचण्ड समूहको बैठकले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाएको छ। र […]

  • ३ years अगाडि