लकडाउन

काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने
काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने

कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञालाई खुकुलो पारिने भएको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताइन्। “कोभिड-१९ संक्रमण कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको हो,” घिमिरेले भनिन्। निर्णय अनुसार ७ असारसम्म निषेधाज्ञा लम्बिएकाे […]

  • ३ years अगाडि