सुदुरपश्चिम प्रदेश

समाजवादी प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने
समाजवादी प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद) निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ । संगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै जिल्ला सम्मेलन सम्पन्न गर्न लागिएको छ । नीतिगत सुझाव दिन अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय नीतिगत सुझाव समिति गठन गरिएको […]

  • १ year अगाडि
२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का
२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का

डोटी । नेपालमा पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ […]

  • १ year अगाडि
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजबादि पर्वतले आफ्नो सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । सोहि अन्तर्गत बुधबार एक भेलाका बिच बिहादी गाउँपालिका १ बाच्छामा दुर्गा प्रसाद आचार्य को नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । भेलाबाट सचीवमा दुर्गा बहादुर खत्री , सदस्यमा मैनी कुमारी आचार्य ,फुलमाया नेपाली , शारदा नेपाली , रामप्रसाद आचार्य ,पुर्ण वहादुर […]

  • २ years अगाडि
सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?
सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?

कैलाली । नेकपमा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको सम्भावनाबारे चर्चा हुन थालेको छ । केन्द्रमा देउवा सरकारलाई साथ दिएको पुरस्कारस्वरूप माधव नेपालको एमाले-समाजवादीलाई मुख्यमन्त्री दिन कांग्रेसका नेताहरू सकारात्मक देखिएका छन् । प्रदेशमा सभामुखसहित एमालेका २५ सांसदमध्ये नेपाल/रावल पक्षमा १७ सांसद खुलेका थिए । ओली पक्षमा भने ७ जनामात्रै थिए । तर, माधव नेपालले […]

  • ३ years अगाडि
विद्यालय भवन निर्माणमा अनियमितताको आरोप
विद्यालय भवन निर्माणमा अनियमितताको आरोप

विद्यालय भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ । अछामको तुर्माखाद गाउँपालिका(६ रानीवनमा रहेको ध्रुुवतारा आधारभूत विद्यालयमा भवन निर्माण र मर्मत शीर्षकको २५ लाख बराबरको योजनामा अनियमिता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । विद्यालयका संस्थापक शिक्षकसमेत रहेका निर्माण समितिका अध्यक्ष भक्तप्रसाद न्यौपानेले आइतबार जिल्ला प्रशासन […]

  • ३ years अगाडि
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

काठमाडौँ– केन्द्रको राजनीतिक प्रभाव फेरि प्रदेशमा पनि पर्न थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस, माओवादीलगायतका विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट हालेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो । जस अनुसार नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता […]

  • ३ years अगाडि
सुदूरपश्चिम प्रदेश सभा : प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेश सभा : प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथि छलफल सुरु

२३ असार, कैलाली । प्रतिपक्षी दलका सांसदको नाराबाजी र सत्तारुढ दलका सांसदको नियमापत्ति दुवैलाई बेवास्ता गर्दै सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफललाई अगाडि बढाएका छन् । मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद हर्कबहादुर कुँवरले बजेटमाथि धारणा राखे । बजेटमाथि सुरुदेखि  नै रुष्ट रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी […]

  • ४ years अगाडि