• होमपेज
  • पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन
गण्डकी प्रदेश

पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजबादि पर्वतले आफ्नो सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । सोहि अन्तर्गत बुधबार एक भेलाका बिच बिहादी गाउँपालिका १ बाच्छामा दुर्गा प्रसाद आचार्य को नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

भेलाबाट सचीवमा दुर्गा बहादुर खत्री , सदस्यमा मैनी कुमारी आचार्य ,फुलमाया नेपाली , शारदा नेपाली , रामप्रसाद आचार्य ,पुर्ण वहादुर नेपाली , खिल बहादुर कोइरला , प्रेम गुरुङ लगायत चयन भएका छन ।

विज्ञापन

भेला नेकपा एस पर्वत जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मोति पौडेल , केन्द्रिय लेखा आयोगका सदस्य सचीव हरि कुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्य कृष्ण लम्साल, जिल्ला कमिटी उपसचिव बिराज हमाल , अनेरास्ववियू जिल्ला अध्यक्ष सन्तोष सुनाम , बिजय भुसाल लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook