• होमपेज
  • कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा
Breaking News

कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

टेलिफोन सेवा

 

चैत्र, २०,
रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले निशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । बुधबार सुचना प्रकाशन गरि कार्यालयले निशुल्क टेलिफोन सेवा संचालनमा ल्यएको जनाएको छ ।

विज्ञापन

विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय नागरिकहरुको जिज्ञासा र परामर्श सम्प्रेषणका लागि यो सेवा संचालन गरेको हो । जसको लागि पैसा नलाग्ने नम्बर १६६००४८५४११४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook