निर्वाचन आयोग

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ । बिहीबार बसेको आयोगको बैठकले वाग्मती प्रदेश अन्तर्गतको अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचन घोषणा गरेको हो । यो समूहमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल हालै दल त्याग गरेका कारण पदमुक्त भएका थिए […]

  • ३ years अगाडि
एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता
एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता

काठमाडौं । नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा गएको छ । नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् । अध्यक्ष केपी ओली २०७७ फागुन २८ र चैत ७ गते गरेका […]

  • ३ years अगाडि
दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी
दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो । नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ । आयोग स्रोतका अनुसार एकपटक […]

  • ३ years अगाडि
कुन नेकपाले पाउँछ वैधानिकता ?
कुन नेकपाले पाउँछ वैधानिकता ?

काठमाडौं। नेकपाका दुई गुटले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक राखेर फरक फरक निर्णय गरेसँगै नेकपा अब सिंगो रहेन। भलै दुबै गुटले विभाजन भनिसकेका छैनन्। प्रचण्ड समूहले कार्की ब्यांक्वेट थापाथलीमा केन्द्रीय कमिटीको बैठक गर्यो भने ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा। प्रचण्ड समूहको बैठकले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाएको छ। र […]

  • ३ years अगाडि