सूचना-प्रविधि

कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि
कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि

कृत्रिम गर्भबाट बच्चा जन्माउने कुरा सुन्दा निकै रोचक र साइन्स फिक्सनमा देखाइने दृश्य जस्तै लाग्छ । यस्तै सोचाइमा आधारित रहेर सन् १९९९ मा बनेको एक हलिउड चलचित्र ‘म्याट्रिक्स’ मा मानिस कारखानामा उत्पादन भइरहेको दृश्य देखाइएको थियो । त्यतिबेला यस कुराले त्यस चलचित्र हेर्ने सबैलाई चकित पार्‍यो । यस्तो पनि हुन्छ र ? यो भयो भने त विज्ञानको ठूलो […]

  • ४ महिना अगाडि
२० हजार मूल्यमा ६४ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन, १६ जीबीसम्म र्‍याम बढाउन मिल्ने
२० हजार मूल्यमा ६४ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन, १६ जीबीसम्म र्‍याम बढाउन मिल्ने

काठमाडौं । नेपाली बजारमा बेन्कोको नयाँ स्मार्टफोन ‘बेन्को एसवन प्रो’ (Benco S1 Pro) सार्वजनिक भएकाे छ । कम्पनीले शुक्रबार सस्तो मूल्यमा विभिन्न फिचर उपलब्ध भएको यो फोन नेपाली उपभोक्ताका लागि सार्वजनिक गरेको हो । एसवन (S1) को तुलनामा एसवन प्रोमा कम्पनीले स्टोरेज बढाउनेदेखि लिएर क्यामेरा र ब्याट्रीमा सुधार गरेको छ । कम्पनीले एसवन प्रोमा ६.८ […]

  • ९ महिना अगाडि
फोनको फिङ्गरप्रिन्ट सेन्सरले काम गरेन ? यसो गर्नुहोस्
फोनको फिङ्गरप्रिन्ट सेन्सरले काम गरेन ? यसो गर्नुहोस्

काठमाडौं । आधुनिक स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर अत्यावश्यक जस्तै भएको छ । औंलाको छापबाट सेकेन्डभन्दा पनि कम समयमा डिभाइस अनलक गर्न सकिने भएकाले यो फिचर धेरैको रोजाइमा परेको छ । त्यसबाहेक फिङ्गरप्रिन्ट सेन्सर यति सुरक्षित हुन्छ कि वास्तविक मोबाइल धनीको बाहेक अरूको फिङ्गरप्रिन्टले डिभाइस नै खुल्दैन । त्यसैले पनि हरेक पुस्ताले यो फिचर अत्यधिक रुचाएका छन् […]

  • ९ महिना अगाडि
बुधबार विश्वभर सार्वजनिक हुँदै रियलमी ९ प्रो सिरिज
बुधबार विश्वभर सार्वजनिक हुँदै रियलमी ९ प्रो सिरिज

काठमाडौं । रियलमीले आउँदो बुधबार रियलमी ९प्रो सिरिजका स्मार्टफोन विश्वभर एकसाथ सार्वजनिक गर्ने भएको छ । यो सिरिज अन्तर्गत कम्पनीले रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस र रियलमी ९आई फोन ल्याउने बताइएकाे छ । विश्वभरको बजारमा यी सबै माेडल सार्वजनिक हुने वा बजार अनुसार कुनै दुई वा एक मात्र सार्वजनिक हुने भन्ने विषयमा भने […]

  • २ years अगाडि
एन्ड्रोइड फोनका लागि पहिलो पटक म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक हुँदै
एन्ड्रोइड फोनका लागि पहिलो पटक म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक हुँदै

काठमाडौं । एन्ड्रोइड स्मार्टफोनका लागि पहिलो पटक रियलमीले आउँदो मंगलबार म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक गर्ने भएको छ । ‘म्यागडर्ट’ नामक चुम्बकीय चार्जरका केही स्पेसिफिकेशन बाहिर आइसकेको छ । यो एप्पलको म्यागसेफ चार्जरभन्दा ४४० प्रतिशत फास्टर हुने दाबी गरिएको छ । साथै म्यागसेफभन्दा यो चार्जर केही पातलो हुनेछ । हालसम्म प्राप्त जानकारीअनुसार याे चार्जर दुई भेरियन्टमा […]

  • ३ years अगाडि
तपाईं टिकटक चलाउनु हुन्छ ? यस्तो छ, खुसीको खबर !
तपाईं टिकटक चलाउनु हुन्छ ? यस्तो छ, खुसीको खबर !

के तपाइँ टिकटक चलाउनु हुन्छ? भिडियो शेयरिङ प्ल्याटफर्म टिकटकले अब प्रयोगकर्ताहरुको सहजताका लागि तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने भएको छ । अहिलेसम्म टिकटक प्रयोगकर्ताहरुले १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्दै आएका थिए । टिकटकले अब भने तीन मिनेटका भिडियो बनाएर राख्न सक्नेगरी फिचर ल्याएको हो । यसमा तीन मिनेटसम्मको फिल्म ट्रेलर र […]

  • ३ years अगाडि
आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय स्मार्टफोन, यस्तो छ टपटेन सूची
आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय स्मार्टफोन, यस्तो छ टपटेन सूची

चालू वर्ष सन् २०२१ को पहिलो महिना जनवरीमा विश्व बजारमा सर्वाधिक बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूची सार्वजनिक भएको छ । रिसर्च कम्पनी काउन्टर प्वाइन्टको रिपोर्टअनुसार जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रुपमा आइफोन १२ रहेको छ । एप्पलको आइफोन १२ शीर्ष स्थानमा रहँदा आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स दोश्रो र तेश्रो […]

  • ३ years अगाडि
पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु
पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु

पर्वत/पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीले अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको छ । प्रबिधी मैत्री सेवा दिने उद्देश्यले वडाले डिजिटल सेवा शुरु गरेको हो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाट भर्ने व्यवस्था सुरु गरेसंगै  कुश्मा नगरपालिकाले पनि आफ्ना वडाहरुमा पनि अनलाइन दर्ता सेवा […]

  • ३ years अगाडि
हुवावे र जेटिईमाथि प्रतिबन्ध लगाउँदै स्विडेनले भन्यो- चीन राष्ट्रिय सुरक्षाका लागि खतरा
हुवावे र जेटिईमाथि प्रतिबन्ध लगाउँदै स्विडेनले भन्यो- चीन राष्ट्रिय सुरक्षाका लागि खतरा

राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भन्दै स्विडेनले मंगलबार चिनियाँ संचारप्रविधि कम्पनी हुवावे टेक्नोलोजी र जेटिई कर्पोरेशनको फाइभ जी प्रविधिलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ। स्विडेनको यो निर्णयका विरूद्ध बेइजिङले अपेक्षितरूपमा कडा प्रतिक्रिया जनाएको छ। स्विडेनको यस कदमले चीनमा काम गरिरहेको स्विडेनको टेलिकम्युनिकेसन कम्पनी एरिक्सनसँगको व्यापार भविष्यमा प्रत्यक्ष असर पर्ने ठानिएको छ। फाइभजी प्रविधिमा एरिक्सन हुवावेको निकट […]

  • ३ years अगाडि
६ क्यामेरा भएको स्मार्टफोन जेरो एट आउँदै
६ क्यामेरा भएको स्मार्टफोन जेरो एट आउँदै

काठमाडौं । इनफिनिक्सले चाँडै नयाँ स्मार्टफोन इनफिनिक्स जेरो एट ल्याउने भएको छ। हालसालै यो स्मार्टफोन गुगल प्ले कन्सोलमा देखिएको छ । कम्पनीले यो फोनको टिजर भिडियो पनि जारी गरेको थियो, जुन पछि हटाइयो । फोनका धेरैजसो स्पेसिफिकेसनको खुलासा गूगल प्ले कन्सोलमार्फत नै भइसकेको छ । माई स्मार्टप्राइसको रिपोर्टअनुसार फोनमा मिडियाटेक हेलियो जी ९० प्रोसेसर, माली […]

  • ४ years अगाडि
भारतमा १२ खर्ब लगानी गर्दै गुगल
भारतमा १२ खर्ब लगानी गर्दै गुगल

विश्वको दोश्रो धेरै जनसंख्या भएको मुलुक भारतमा संसारका दिग्गज कम्पनीहरुले व्यापक लगानी गर्न सुरु गरेका छन् । गत अप्रिलमा फेसबुक कम्पनीले भारतीय जियो कम्पनीमा ५ अर्ब ७० करोड अमेरिकी डलर लगानी गरेको थियो । फेसबुकले भारतमा लगानी घोषणा गरेको ३ महिना नबित्दै गुगलले १० अर्ब डलर लगानीको घोषणा गरेको छ । गुगल तथा उसको मातृ […]

  • ४ years अगाडि