सर्बोच्च अदालत

वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रियामा अदालतको धक्का, तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश
वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रियामा अदालतको धक्का, तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कार्यको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाई गर्दै तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको हो । अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो । वायुसेवा निगमलाई निजीकरण गर्ने […]

  • ३ years अगाडि
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश (आदेशसहित)
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश (आदेशसहित)

सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।  काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । यससँगै संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र […]

  • ३ years अगाडि
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर्णाली प्रदेशका  एमालेका  चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु एमालेको माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई  पुनर्बहाली गरेको हो । उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतले […]

  • ३ years अगाडि
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता

काठमाडौं– सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका निर्णयले मान्यता नपाउने निर्णय सुनाएको छ। एमालेले फ्लोर क्रस गरेको भन्दै प्रदेश सभा सदस्य पदबाटै हटाएका कर्णाली प्रदेशका चार जना प्रदेश सभा सदस्यलाई पुनर्वहाली गर्न आदेश दिँदै सर्वोच्चले यस्तो निर्णय सुनाएको हो। सर्वोच्चले महाधिवेशन आयोजक कमिटी एमाले पार्टीको आधिकारिक पार्टी संरचना नभएको ठहर गर्दै […]

  • ३ years अगाडि
सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने
सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी […]

  • ३ years अगाडि
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस

पर्वत । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले देशभर विजय जुलुस निकालेको छ । पुनर्स्थापनाको खुशियालीमा पर्वतमा पनि आज बिजय जुलुस निकालिएको छ । कुश्माबजारको मैत्रिचोकबाट निस्किएको बिजय जुलुस बजारको बगैचाचोक, मेलमिलापचोक, लोकतन्त्रचोक  हुँदै शिवालय चोक पुगेर सभामा परिणत भएको थियो । भेेलालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईन्र्चाज गुप्त हमालले […]

  • ३ years अगाडि
प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले सुनायो फैसला
प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले सुनायो फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाएको छ। संवैधानिक इजलासमा दिनभरको छलफलपछि अहिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढिरहेका छन्। रिट निवेदकहरुलाई इजलासमा बोलाइएको छ। फैसला आउने भएपछि सर्वोच्च वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। विस्तृत विवरण आउँन बाँकी छ।

  • ३ years अगाडि