• होमपेज
  • प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले सुनायो फैसला
Breaking News

प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले सुनायो फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाएको छ।

संवैधानिक इजलासमा दिनभरको छलफलपछि अहिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढिरहेका छन्।

विज्ञापन

रिट निवेदकहरुलाई इजलासमा बोलाइएको छ। फैसला आउने भएपछि सर्वोच्च वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

विस्तृत विवरण आउँन बाँकी छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook