अस्पताल

फार्मेसीमा ‘डरलाग्दो’ विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]
फार्मेसीमा ‘डरलाग्दो’ विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]

पर्वत/‘तपाई आफैँ स्वास्थ्यकर्मी भएर यसरी जनस्वास्थ्यसँग खेलवाड गर्न मिल्छ?’ काठमाडौंको बनस्थली खरिबोटस्थित निरुजा हेल्थकेयर एण्ड रिसर्च सेन्टर प्रालिको औषधि पसलको काउन्टरमा रहेका एक व्यक्तिलाई नेपाल फार्मेसी परिषदका रजिष्ट्रार संजीव कुमार पाण्डेय सम्झाउँदै थिए। उनले यसरी सम्झाउनुको कारण थियो, फार्मेसी पसलमा अनधिकृत व्यक्तिको उपस्थिति। उक्त फार्मेसी पसलमा फर्मासिस्टको अनुपस्थितिमा स्वास्थ्य सहायक (एचए)ले औषधिको बिक्रि वितरण गरिरहेका थिए। […]

  • ३ years अगाडि
फलेवास नगर अस्पतालको नगरप्रमुखद्धारा उद्घाटन
फलेवास नगर अस्पतालको नगरप्रमुखद्धारा उद्घाटन

जिल्लाको फलेवास नगरपालिकाले १० शैयाको नगर अस्पताल संचालनमा ल्याएको छ । सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवास नगरपालिकाले दश शैयाको अस्पताल संचालनमा ल्याएको हो । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नगरवासीको स्वास्थ्य सेवालाई मध्येनजर गदै अस्पताल संचालनमा ल्याएको जनाईएको छ । अस्पतालको फलेवास नगर प्रमुख पदमपाणि शर्माले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख […]

  • ३ years अगाडि
धौलागिरि अस्पताल दुई सय शय्याको हुने
धौलागिरि अस्पताल दुई सय शय्याको हुने

गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरि अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शय्या क्षमताको हुने भएको हो । विसं. २०३३ मा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो । […]

  • ३ years अगाडि
पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना : आइसियु र भेन्टिलेटर सुबिधा पनि थपिए
पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना : आइसियु र भेन्टिलेटर सुबिधा पनि थपिए

पर्वत ।पर्वत जिल्ला अस्पतालले उपचारका लागि सुबिधा थप्ने क्रममा पछिल्लो समय आईसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट थप गरेको छ । अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा ३–३ बेड क्षमताको आइसियु र भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना गरेको हो । पर्वत जिल्ला अस्पतालमा आइसियु, भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना भएपछि पोखरा, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न […]

  • ३ years अगाडि
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु

चैत,२६, रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन । ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग […]

  • ४ years अगाडि
उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना
उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना

चैत १९, धनुषा , उच्च जातको केटी भगाउन सहयोग गरेको भन्दै प्रहरी प्रशासनको मिलेमतोमा एक दलित युवकलाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ। धनुषाको विदेह नगरपालिका–५ एकराही बस्ने २५ वर्षका सुनिलकुमार खत्वे मण्डललाई प्रहरी प्रशासनको मिलेमतोमा प्रहरीचौकीमै चरम यातना दिएको घटना बाहिरिएको हो। जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने एक यादव थरकी युवतीलाई सुनिल मण्डलका सालो […]

  • ४ years अगाडि