महन्थ

सिंगो जसपाले देउवालाई विश्वासको मत दिने
सिंगो जसपाले देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टीको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने भएको हो । यसअघि देउवाले ठाकुरलाई विश्वासको मत दिन पत्र पठाएका थिए । त्यसपछि जसपाको ठाकुर पक्षले विशवासको पक्षमा मत दिने निर्णय लिएको हो । सांसद उमाशंकर अरगरियाले […]

  • ३ years अगाडि