महामारी

लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु
लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु

बागलुङ – आजै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार (आज) विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनी धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका […]

  • ३ years अगाडि
कोरोना महामारी भयावह बन्ने स्वास्थ्य मन्त्रालयको चेतावनीबीच के छ सरकारको तयारी ?
कोरोना महामारी भयावह बन्ने स्वास्थ्य मन्त्रालयको चेतावनीबीच के छ सरकारको तयारी ?

नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेका ७२ वटा कोभिड वार्ड दुई दिनअघि नै बिरामीको चाप बढेका कारण भरिएका थिए । अस्पतालमा थप बिरामी आएमा भर्ना गर्न नसक्ने अवस्था थियो । अस्पतालमा भएका पूर्वाधार भरिए पनि बुधबार फेरि बाँके जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । अस्पतालका प्रवक्ता संकेत कुमार रिसाल भन्छन्, ‘अहिले अस्पतालमा भएको […]

  • ३ years अगाडि
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो

काठमाडौं, ३१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको छ । आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै कुल मृतकको संख्या ३ सय ७९ पुगेको छ । जसमध्ये २ सय ७१ पुरुष र एक […]

  • ४ years अगाडि
कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति
कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति

१९ भदौ, काठमाडौं । कोरोना महामारी शुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ । यसै सन्दर्भमा कोभिड पछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै […]

  • ४ years अगाडि
कस्तो बालबच्चामा हुन्छ कब्जियतको जोखिम ?
कस्तो बालबच्चामा हुन्छ कब्जियतको जोखिम ?

खानपान नमिल्दा वा फाइबरयुक्त खानेकुराको कमीले बच्चामा कब्जियतको समस्या देखापर्छ । अक्सर बच्चाहरु नियमित शौच गर्दैैनन् । वा त्यस्ता काममा अभिभावकले अभ्यस्त गराउँदैन । यसले पनि उनीहरुको पेट सफा हुँदैन, जो कब्जियत बन्न सक्छ । पानी, रेशादार फलफुल तथा सागसब्जीको अपुगका कारण पनि बालबालिकालाई कब्जियत हुने गर्दछ । कब्जियत हुदाँ ठूलो आन्द्रामा जमेर बसेको फोहर […]

  • ४ years अगाडि
कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?
कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?

अहिले मुलुक लकडाउनमा छ । किन ? किनभने मान्छेको भिडभाड र आपसी घुलमिल नहोस् भनेर । कोरोना भाइरसको औषधि एवं खोप आइसकेको छैन । यही कारण कोरोना भाइरसजस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा अपनाइएको हो । तर सडकमा हेरौं वा सहरमा, गल्लीमा पुगौं वा बस्तीमा, मान्छेहरू चहलपहल कम छैन । किनमेल गर्न […]

  • ४ years अगाडि
भोको पेटको अधिकारमा आएको राहातमा राजनीतिकरण नहोस् -समाजसेवी एल.पी बुढाथोकी
भोको पेटको अधिकारमा आएको राहातमा राजनीतिकरण नहोस् -समाजसेवी एल.पी बुढाथोकी

महामारी संगै कालो बजारी विश्वभर संक्रमित महामरी जसमा चित्कार तथा दुरिवत दुखि मन बाहेक केहि पाइएको छैन । विश्व युद्ध देखि लिएर इरान इराकको युद्ध आदि इत्यादी हाम्रो नजरमा कैद भएका ताजा तथ्य स्मरणमा नै छन्, छ र रहन्छ । मानिस अर्थ तन्त्रको होडवाजीमा म भन्ने विशाल महत्वकाक्षाको पराकाष्ठको दौडमा थाकेकै छैन । साम्राज्यवादी मुलुकको […]

  • ४ years अगाडि
ससमाजसेवी ज्वत्साना साउदद्वारा त्रिविका विद्यार्थीलाई खाधान्न सहयोग
ससमाजसेवी ज्वत्साना साउदद्वारा त्रिविका विद्यार्थीलाई खाधान्न सहयोग

काठमाडौं ।  समाजसेवी ज्वत्साना साउदले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत ७० जनाभन्दा बढी विद्यार्थीलाई राहत स्वरुप खाद्यान्न वितरण गरेकी छिन् । साउदले बाजुरासहित वरपरका दुर्गमा जिल्लाबाट कीर्तिपुर आएर पढ्दै गरेका विद्यार्थीलाई दैनिक जीवन धान्न समस्या परेकाले राहत उपलव्ध गराइएको बताइन् । साउद हिन्दु महासंघकी केन्द्रीय महासचिव समेत हुनुहुन्छ | विश्वविद्यालयका नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष […]

  • ४ years अगाडि
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु

चैत,२६, रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन । ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग […]

  • ४ years अगाडि
जिम गर्नेको रोगसंग लड्ने शक्ति तुलनात्मक रुपमा बढी हुन्छ -जिम गुरु/युवा व्यवसायी पाल्देन लामा
जिम गर्नेको रोगसंग लड्ने शक्ति तुलनात्मक रुपमा बढी हुन्छ -जिम गुरु/युवा व्यवसायी पाल्देन लामा

काठमाडौँ ,  चैत्र १६ , बिश्वोमा कोरोना भाइरसको संख्या बढ्दै गएको बेला सबैलाई आफै सचेत हुन जिम गुरु पाल्देन लामाले बताउनु भएको छ | हामीले ख्याल ख्याल गरे यसको सिकार भोलि हामी आफै हुन सक्छौ  | सबै नेपालि दाजु भाइहरु कोरोनाको बिषयमा जानकार हुनुहुन्छा यो बाट संक्रमित हुनु भनेको आफु मात्र नभएर परिवार समाज र […]

  • ४ years अगाडि
रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी
रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी

चैत्र, १६, रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापामगरले आफ्नो नगरपालिका भित्र ६० वटा क्वारेन्टाईन बनाएको जानकारी दिनुभएको छ । आइतबार जुनेली न्युजसंग कुरागदै उहाँले अहिले सम्म क्वारेन्टाईन्मा कुनै पनि मानिस नराखिएको बताउनुभएको छ । होम क्वारेन्टाईनमानै मानिसहरु राखिएको छ । ज्वारो आएका बिरामीहरु पनि क्वारेन्टाईन्मा बस्न नमानेको उहाँको गुनासो छ । त्याहाँ क्वारेन्टाईन्मा […]

  • ४ years अगाडि