बागमती प्रदेश

रामेछाप बस दुर्घटनामा नौजनाको मृत्यु, २६ घाइते
रामेछाप बस दुर्घटनामा नौजनाको मृत्यु, २६ घाइते

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चारजना महिला र […]

  • २ years अगाडि
भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता
भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता

चितवन। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ। गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो। तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो। दाहालले ११६ मत प्राप्त गर्नुभएको छ। नेकपा (एमाले)का विजय सुवेदीले ११० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गर्नुभएको हो। […]

  • २ years अगाडि
अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने
अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

काठमाडौं– अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने, बरु विश्वासको मत लिनलाई संसद फेस गर्ने मनस्थिति बनाएका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्यमध्ये केहीले नवगठित नेकपा एकीकृत समाजवादी रोजेपछि आचार्य र शाक्य दुबै अल्पमतमा परेका हुन्। नेकपा एमालेको आन्तरिक विवादका बेला माधवकुमार नेपाल पक्षमा रहेका प्रदेश […]

  • ३ years अगाडि
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री

मकवानपुर — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । बुधबार उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश […]

  • ३ years अगाडि
काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने
काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने

कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञालाई खुकुलो पारिने भएको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताइन्। “कोभिड-१९ संक्रमण कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको हो,” घिमिरेले भनिन्। निर्णय अनुसार ७ असारसम्म निषेधाज्ञा लम्बिएकाे […]

  • ३ years अगाडि
राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित
राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि भोली मतदान हुँदैन् । उपनिर्वाचनमा एमालेकै दुई नेता उम्मेदवारको रुपमा खडा भएका छन् । गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल एमालेको आधिकारिक उम्मेदवार बनेका छन् भने एमालेकै माधवकुमार नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवार बनेका छन् […]

  • ३ years अगाडि
विकास नचाहनेहरुले अविश्वासको प्रस्ताव ल्याए : मुख्यमन्त्री पौडेल
विकास नचाहनेहरुले अविश्वासको प्रस्ताव ल्याए : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु जनमतको दुरुपयोग भएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रचण्ड–माधव समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । बिहीबार हेटौंडामा आयोजित ओली पक्षीय बृहत कार्यकर्ता भेलामा मुख्यमन्त्री पौडेलले कांग्रेसका सांसदले विरोध नगर्दा नेकपाकै कार्यकर्ताले विरोध गर्दै हिँडेको बताए । प्रदेश […]

  • ३ years अगाडि
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित दुई स्थानीय तहमा चुनाव जितेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपामा प्रष्ट रुपमा दुई धार भएपछि त्यसको सामान्य असर सिन्धुपाल्चोकमा नेकपाले निर्वाचन जितेका स्थानीय तहमा पर्ने भएपनि अधिकाश स्थानीय सरकारका प्रमुखहरुले भने केन्द्रमा नेकपा […]

  • ३ years अगाडि
मनै लोभ्याउने जलबिरे झरना
मनै लोभ्याउने जलबिरे झरना

मनै लोभ्याउने जलबिरे झरना  

  • ४ years अगाडि
उपत्यकामा कोरोना संक्रमण पत्ता लगाउन समुदायमा परीक्षण
उपत्यकामा कोरोना संक्रमण पत्ता लगाउन समुदायमा परीक्षण

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को स्थानीय संक्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएका छन् । ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन । पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । स्वास्थ्य […]

  • ४ years अगाडि
नारायणी लिफ्टबाट पानी छाडियो
नारायणी लिफ्टबाट पानी छाडियो

२३ असार, चितवन । नारायणी लिफ्ट सिञ्चाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिञ्चाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट मंगलबार पानी छाडिएको हो । नारायणी लिफ्ट सिञ्चाइ खगेरी सिञ्चाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । […]

  • ४ years अगाडि
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु

चैत,२६, रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन । ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग […]

  • ४ years अगाडि