स्थानीय तहको निर्वाचन

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य एक मतले अगाडी
पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य एक मतले अगाडी

पोखरामा महानगरपालिकामा गठबन्धन दलका साझा उम्मेद्वार धनराज आचार्यले अग्रता लिएका छन् । पोखरा महानगरपालिका वडा नम्वर १ को प्रारम्भीक ५० मतगणना हुँदा नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर पदका प्रत्यासी आचार्यले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी कृष्ण थापालाई एक मतले अग्रता लिएका हुन् । प्राप्त प्रारम्भीक मतपरिणाम अनुसार आचार्यले २३ मत प्राप्त गर्दा एमालेका थापाले २२ […]

  • २ years अगाडि
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने गरी छलफल भएको थियो। तर […]

  • २ years अगाडि