• होमपेज
  • पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य एक मतले अगाडी
Breaking News

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य एक मतले अगाडी

पोखरामा महानगरपालिकामा गठबन्धन दलका साझा उम्मेद्वार धनराज आचार्यले अग्रता लिएका छन् ।

पोखरा महानगरपालिका वडा नम्वर १ को प्रारम्भीक ५० मतगणना हुँदा नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर पदका प्रत्यासी आचार्यले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी कृष्ण थापालाई एक मतले अग्रता लिएका हुन् ।

विज्ञापन

प्राप्त प्रारम्भीक मतपरिणाम अनुसार आचार्यले २३ मत प्राप्त गर्दा एमालेका थापाले २२ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनका साझा उम्मेद्वार कोपिला रानाभाटले २२ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले २० मत प्राप्त गरेकी छन् । अहिले मतगणना जारी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook