नेकपा एकीकृत समाजवादी

एमसीसी यथास्थितिमा पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष
एमसीसी यथास्थितिमा पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले एमसीसी राष्ट्रको हीतमा नरहेको भन्दै यथास्थितिमा पारित गर्न नहुने निष्कर्ष निकालेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा एमसीसीले उत्पन्न गरको राजनीतिक तनावका बारेमा पनि छलफल भएको खतिवडाले बताए । त्यस्तै बैठकले प्रतिनिधिसभाको बैठकलाई […]

  • २ years अगाडि
पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश
पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : सिन्धुपाल्चोकका एमाले नेता सुभाष कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बुधवार रोयल जडिबुटी व्याङ्क्वेटमा कर्माचार्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। पूर्व सांसदसमेत रहेका कर्माचार्य पार्टी विभाजन हुँदा एमालेमै रहेका थिए। हालै सम्पन्न चितवन महाधिवेशनमा चित्त बुझ्दो स्थान नपाएपछि रुष्ट बनेका कर्माचार्यले केही समयअघि एमाले त्याग गरेको घोषणा गरेका […]

  • २ years अगाडि
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन

फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा नेपाल दलित मुक्ति समाज गठन गरिएको छ । २५ सदस्यीय युवा समाजको अध्यक्षमा कमलबहादुर नेपाली चयन भएका छन् ! त्यसैगरी समाजको उपाध्यक्षमा कुमारी नेपाली, सचिवमा चन्द्रबहादुर नेपाली, सहसचिवमा मन्दिप सुनार र सदस्यहरुमा क्रमशः कृष्णबहादुर नेपाली, पवित्रा नेपाली, नारायण नेपाली(क), नारायण नेपाली(ख), कलावती नेपाली, कालू नेपाली(क), कालू नेपाली(ख), दलबहादुर नेपाली, टिकाराम विक, […]

  • २ years अगाडि