मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ

बुटवल : आइतबार बिहान राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । भर्खरै पोखरेलले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले शपथ राेक्न धर्ना दिएपछि पोखरेलले मुख्यमन्त्रीको कार्यालयमै शपथ लिएका हुन् । दिउँसो मात्र नेपाल कम्युनिस्ट […]

  • ३ years अगाडि