कुश्मा नगरपालिका

मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)
मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)

पर्वत । नजिकै धौलागिली, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण रेन्जका सेता हिमाल, चारै तिर खुलेका हरिया डाडाँहरु, छेवैमा मनमोहक सल्लाघारी, सगैँ कलात्मक शैलीको कालिका भगवतीको मन्दिर र बिचमा पाहुनाहरुलाई स्वागत गर्न बसेको किङ्ग फिसर होम स्टे । झन्ट सुन्दा यो कतै पोखरा सराङ्गकोट, पुर्बको भेडेटार वा भक्तपुरको नगरकोटको ब्याख्या गरे जस्तो लाग्छ, तर यहाँ हामीेले बर्णन […]

  • २ हप्ता अगाडि
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु

पर्वत-  पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले […]

  • २ महिना अगाडि
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास […]

  • २ महिना अगाडि
राधाचन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रमका साथ १६औं स्मृति दिवस मनाउने
राधाचन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रमका साथ १६औं स्मृति दिवस मनाउने

पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी दिएको छ । आयोजकले कार्यक्रमको तयारी धमाधम गरिरहेको जानकारी दिएको छ । स्मृति प्रतिष्ठानमा प्रमुख आतिथीको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निम्ताएको छ […]

  • ३ महिना अगाडि
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार अपराह्न विद्यालयमा नै योगको अभ्यास गरे। पाठ्यक्रममा पनि योगको बारेमा थोरै सिक्ने मौका पाएका उनीहरूले योग गुरुबाट नै योगका विभिन्न चरणहरूको प्रत्यक्ष अभ्यास गर्न पाउँदा उनीहरूमा शैक्षिक सिकाई र योग अभ्यास दुबैमा फाइदा पुग्यो। मोरङ घर भई हाल काठमाडौँमा बस्दै आएका पतञ्जलि अन्तर्गतको युवा नेपाल […]

  • ३ महिना अगाडि
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले अबैध काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । सोमबार  साँझ ५ बजेको समयमा कुश्मा नगरपालिका ४ अर्मादीबाट कुश्मातर्फ आउँदै गरेको ग ३ च २८९ नं. को इसुजु गाडीलाई अबैध काठ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त गाडीमा अबैध […]

  • ३ महिना अगाडि
बेल्जियममा रहेका प्रवासीले मोदिबेणीका बृद्द्बृद्दालाई खाद्यान्न र न्यानो कपडा सहयोग
बेल्जियममा रहेका प्रवासीले मोदिबेणीका बृद्द्बृद्दालाई खाद्यान्न र न्यानो कपडा सहयोग

पर्बतको जलजला गाउपालिका ८ नाग्लिबाङ घर भइ बेल्जियममा बस्दै आएका परिवारले मोदीबेणी स्थित बृद्दाश्रममा बस्ने असाहयलाई खाद्यान्न र जाडोको कपडा प्रदान गरेका छन् । नाग्लिवाङ निवासी केशर बहादुर रोकाहाका छोरा महेन्द्र रोकाहा हाल (बेल्जियम ) निवासी सहित बुहारी टीका कुमारी रोकाहा, नाति निशान रोकाहा, नातिनी बुहारी मिली खत्री रोकाहा र छोरी निलम रोकाहाबाट सहयोग हस्तान्तरण […]

  • ४ महिना अगाडि
पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु
पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग२१प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो । जिल्ला ट्राफिक कार्यालय पर्वतले […]

  • ४ महिना अगाडि
कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …
कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …

पर्वत । पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् । शिक्षकले विद्यार्थी केसीलाई कुटपिट गर्दा उनको आँखामा चोट लाग्नुका साथै शरीरको अन्य ठाउँमा पनि चोट लागेको परिवारले जनाएको इलालटिन डटकमले समाचार लेखेको छ । शिक्षकको कुटाइबाट घाइते भएका केसीलाई विद्यालयका […]

  • ५ महिना अगाडि
कुश्माको शालग्राम शिला चितवनको माडीमा
कुश्माको शालग्राम शिला चितवनको माडीमा

पर्वत । धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई विशेष धार्मिक पुजा विधि […]

  • ५ महिना अगाडि
ठूलीपोखरीमा शुभकामना आदानप्रदान
ठूलीपोखरीमा शुभकामना आदानप्रदान

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरी वडा कार्यालयको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । वडा भित्र रहेका विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, सरकारी कार्यालय तथा वडावासी नागरिकहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष झलक प्रसाद रिमालले नेपालीहरुका महान चाडवाडहरुले आपसी भाईचारा अभिबृद्धी […]

  • ६ महिना अगाडि
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार नगरपालिकामा धर्ना दिएर उनीहरुले आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन […]

  • ७ महिना अगाडि