बढि पहिरो

बाजुरामा एकै घरका ५ जना खोलामा बेपत्ता
बाजुरामा एकै घरका ५ जना खोलामा बेपत्ता

१६ असोज, बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनीसँगै ५, ४ र १ वर्षकी छोरी र २ वर्षका छोरा बेपत्ता […]

  • ३ years अगाडि
निरन्तरको वर्षाका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो
निरन्तरको वर्षाका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो

पर्वत ,साउन ३१/ निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो। पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको […]

  • ४ years अगाडि
पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प
पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प

५ साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् । चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् । पोखराबाट आउने गाडी चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएका […]

  • ४ years अगाडि
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?

काठमाडौं, ५ साउन । नेपालमा मनसुनी वायुको प्रभाव देशभर नै फैलिएको छ । अहिले पनि देशका धेरै जिल्लामा मध्यदेखि भारी बर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण […]

  • ४ years अगाडि
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा

पर्वत ,असार २७ / गएको बिहीवार रातीदेखि परेको अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पुणर् रुपमा डुवानमा परेको स्थानीय […]

  • ४ years अगाडि
१३ जनाकाे शव भेटियाे, मृतक सङ्ख्या १४, १९ बेपत्ता
१३ जनाकाे शव भेटियाे, मृतक सङ्ख्या १४, १९ बेपत्ता

बेनी, असार २६ गते । म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेकाे पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा पुरिएका धाैलागिरी गाउँपालिका वडा नं. ६ मराङ, दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिष लामगादे, आयुष […]

  • ४ years अगाडि
८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता
८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ज्यान गुमाएका छन्। बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन्। म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना […]

  • ४ years अगाडि
लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते
लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते

पोखरा, असार २६ गते । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै […]

  • ४ years अगाडि
वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो
वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो

बिहीबार देखिको अविरल वर्षात्का कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्क […]

  • ४ years अगाडि