कर्णाली प्रदेश

समाजवादी प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने
समाजवादी प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद) निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ । संगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै जिल्ला सम्मेलन सम्पन्न गर्न लागिएको छ । नीतिगत सुझाव दिन अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय नीतिगत सुझाव समिति गठन गरिएको […]

  • १ year अगाडि
२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का
२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का

डोटी । नेपालमा पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ […]

  • १ year अगाडि
भेरी नगरपालिका मेयरका उम्मेदवार कमान खड्काको प्रतिबद्धता: जनताप्रति धोका र बेइमानी गर्दिन
भेरी नगरपालिका मेयरका उम्मेदवार कमान खड्काको प्रतिबद्धता: जनताप्रति धोका र बेइमानी गर्दिन

जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले आफु पदमा पुगेपछि बेइमानी गरे मतदाता संग फेरी भोट माग्न नआउने बताएका छन । विभिन्न चुनौतीहरुलाई चिर्दै यस पटक मेयर पदको उम्मेदवार बनेकोले यस पटक आफुलाई मतदान गर्न आव्हान गर्दै खड्काले आफ्नो प्रतिबद्धता अनुसार काम नगरी बेइमानी गरे पुन मत माग्न नआउने बताएका हुन […]

  • २ years अगाडि
भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई कालोमोसो
भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई  कालोमोसो

बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् । वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । अनेरास्वियु(क्रान्तिकारी) सधैं […]

  • २ years अगाडि
कर्णालीका एमाले नेताहरू ओली निवासमा, एकताको अन्यौल लामो नराख्न सुझाव
कर्णालीका एमाले नेताहरू ओली निवासमा, एकताको अन्यौल लामो नराख्न सुझाव

काठमाडाैँ । नेकपा एमाले कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्लाका अध्यक्षहरू पार्टी एकतामा देखिएको अन्यौल चिर्नुपर्नेमा एकमत भएका छन् । उनीहरूले पार्टी एकतामा अन्याैल लामाे समयसम्म कायम  नराख्न भन्दै पार्टी अध्यक्ष केपी ओलीसँग सामुहिक भेट गरेका छन् । ओली निवासमा भएकाे भेटका क्रममा अध्यक्ष ओलीले अब छिटै अन्यौल च्यातिने बताएकाे भेटमा सहभागी एक नेताले जानकारी दिए  । […]

  • ३ years अगाडि
गएको आर्थिक वर्षमा कर्णाली राजमार्गमा १२ वटा पक्की पुल निर्माण सम्पन्न
गएको आर्थिक वर्षमा कर्णाली राजमार्गमा १२ वटा पक्की पुल निर्माण सम्पन्न

सुर्खेत – गएकाे आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३/०७४ देखि निर्माण थालिएका ती पुल गएकाे वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका धेरैजसाे ठाउँमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षाका […]

  • ३ years अगाडि
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर्णाली प्रदेशका  एमालेका  चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु एमालेको माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई  पुनर्बहाली गरेको हो । उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतले […]

  • ३ years अगाडि
कर्णालीमा तीन मन्त्रीले लिए सपथ
कर्णालीमा तीन मन्त्रीले लिए सपथ

कर्णाली प्रदेशका तीन जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, थापा भौतिक पूर्वाधार विकास र शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शनिबार नियुक्त भएका थिए । उनीहरुलाई […]

  • ३ years अगाडि
एमाले-माओवादी सत्ता गठबन्धन भत्किन सुरु, पहिलो निशानामा मुख्यमन्त्री शाही
एमाले-माओवादी सत्ता गठबन्धन भत्किन सुरु, पहिलो निशानामा मुख्यमन्त्री शाही

सर्वोच्च अदालतले दुई पार्टी ब्युँताएपछि एमालेको पहिलो निशानामा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही परेका छन्। अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिई पूर्ववत् अवस्थामा फर्काइदिएको थियो। त्यससँगै संघ र प्रदेशमा एमाले र माओवादी केन्द्रले गरेको सत्ता गठबन्धन भत्किन सुरु भएको छ। मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश सांसद बनेका यामलाल कँडेलले बुधबार दलको […]

  • ३ years अगाडि
टिपरको ठक्करबाट बुटवलको युवतीको मृत्यु
टिपरको ठक्करबाट बुटवलको  युवतीको मृत्यु

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • ५ years अगाडि