• होमपेज
  • कर्णालीमा तीन मन्त्रीले लिए सपथ
Breaking News

कर्णालीमा तीन मन्त्रीले लिए सपथ

कर्णाली प्रदेशका तीन जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, थापा भौतिक पूर्वाधार विकास र शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शनिबार नियुक्त भएका थिए ।

विज्ञापन

उनीहरुलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफुलाई विश्वासको मत दिएपछि मन्त्री नियुक्त गरेका थिए । तीनै जनालाई एमालेले भने कारवाही गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook