प्रदेश २

जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा
जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ। आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो। शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी बिदा दिइएको जनाएको छ।

  • २ years अगाडि
सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु
सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा एकजना उपमेयरको मृत्यु भएको छ ।  कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत […]

  • ३ years अगाडि
भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द
भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

कोरोना संक्रमणको जोखिम बढेसँगै वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द गर्ने निर्णय गरेको छ । वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द हुने वीरगञ्जमा महानगरपालिकाले निर्णय गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । […]

  • ३ years अगाडि
प्रदेश २ मा सर्वोच्चको फैसलाको असर : सांसद भन्छन्- पद जोगाउनै पर्‍यो त्यसैले मूल पार्टीमै फर्किन्छौं
प्रदेश २ मा सर्वोच्चको फैसलाको असर : सांसद भन्छन्- पद जोगाउनै पर्‍यो त्यसैले मूल पार्टीमै फर्किन्छौं

जनकपुरधाम । वामपन्थी तीन दलले ०७४ असोज १७ गते चुनावी तालमेल गर्न सैद्धान्तिक सहमति गरे । केही दिन नबित्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अलग भए । ०७५ जेठ ३ गते केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको माओवादीले एकताको औपचारिक घोषणा गर्‍यो । नेकपा बन्यो । तर, सर्वोच्च अदालतले आइतबार […]

  • ३ years अगाडि
मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता
मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो । पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका […]

  • ३ years अगाडि
प्रहरीले बोरा खोली हेर्दा भेटियो यस्तो
प्रहरीले बोरा खोली हेर्दा भेटियो यस्तो

प्रहरीले बोरा खोली हेर्दा भेटियो यस्तो…………………………………………… धनुषा प्रहरीले भन्सार छली ल्याइएको करिब २३ लाख बराबरको सामान नियन्त्रणमा लिएको छ।  सीमा प्रहरी चौकी लग्मा जटही धनुषाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले नगराइन नगरपालिका–२ स्थित नेपाल भारतको दशगजा क्षेत्रमा रहेको जमुनी खोला किनारमा राखिएका लत्ताकपडा र भाडावर्तन गरी १० लाख २७ हजार रुपैयाँ बराबरका सामान बरामद […]

  • ३ years अगाडि