• होमपेज
  • नक्कली भुटानी शरणार्थी प्रकरण:

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा
टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले रायमाझीको घरमा छापा मारेको हो। प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको हो। प्रहरी स्रोतका अनुसार स्थानीय जनप्रतिनिधिको रोहवरमा उनको घरमा छापा मारेको हो। एमालेका बहालवाला सांसदसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि […]

  • १२ महिना अगाडि