कोरोना भाइरस

थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित
थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित

थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । 0 48Shares  अनलाइनखबर  २०७९ जेठ ३० गते १६:५० ३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । […]

  • २ years अगाडि
तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु
तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार १९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ७१० जनामा सङ्क्रमण पुष्टि भएको […]

  • ३ years अगाडि
साउन २५ देखि ३२ गतेसम्म खाेप सप्ताह : राज्यमन्त्री श्रेष्ठ
साउन २५ देखि ३२ गतेसम्म खाेप सप्ताह : राज्यमन्त्री श्रेष्ठ

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने बताउनुभएकाे छ । प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा उहाँले जापानबाट आठ लाख र भुटानबाट तीन लाख खोप आइतवारसम्ममा आउने जानकारी दिँदै साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने पनि बताउनुभयो । व्यवस्थापन पक्षलाई ध्यान दिँदै काठमाण्डाैमा एक […]

  • ३ years अगाडि
कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट
कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट

काठमाडौं- ४७ कोरोना संक्रमितको नमुना भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा जिनोमिक पहिचानका लागि पठाइएकामा सबैमा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार ३० गते ती नमूनाहरु भारत पठाएको थियो। जिनोमिक पहिचान गरिएकामा ३ वटामा थप उत्परिवर्तन भेटिएको जनाइएको छ। मन्त्रालयका अनुसार नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा […]

  • ३ years अगाडि
गण्डकीमा उकालो लाग्न थाल्यो सक्रिय संक्रमित
गण्डकीमा उकालो लाग्न थाल्यो सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । गण्डकी अझै पनि तीन हजार माथि छ । गत शनिबार ३१ सय ३७ जना सक्रिय संक्रमित रहेको गण्डकीमा आइतबार सो संख्याबाट घटेर ३०२१ मा झरेको थियो । यस्तै सोमबार झण्डै ८० जना सक्रिय संक्रमित थपिएर ३१ सय एक पुगेकोमा मंगलबार पनि ७० जना थपिए […]

  • ३ years अगाडि
नेपालमा देखियो कोरोना संक्रमणको परिवर्तित रुप, यसअघिको भन्दा पनि खतरनाक
नेपालमा देखियो कोरोना संक्रमणको परिवर्तित रुप, यसअघिको भन्दा पनि खतरनाक

काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले जानकारी दिनुभयो । नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उहाँका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य […]

  • ३ years अगाडि
कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग
कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग

पर्वत । कुश्मा नगरपालिकाले शुरुवात गरेको कोभिड राहत कोषमा पर्वतका युवा व्यावसायि सुनिल थापा बाँनियाले २५ हजार सहयोग गरेका छन् । नगरपालिकाले कोभिडका विरामीहरुको उपचारलाई लक्ष्यित गरि शुरु गरेको कोषमा बानियाँले नगर प्रमुख रामचन्द्र जोशीलाई नगद हस्तान्तरण गरेका हुन्। राहत कोषमार्फत नगरपालिका भित्रका कोभिड रोगबाट संक्रमीत भएकाहरुको उपचारमा खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख […]

  • ३ years अगाडि
पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने
पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने

पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला […]

  • ३ years अगाडि
पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु
पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो। आज ५ हजार ४८८ जना कोरोना मुक्त भएका छन्।

  • ३ years अगाडि
कोभिड संकटविरुद्ध रणनीति बनाउन प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक
कोभिड संकटविरुद्ध रणनीति बनाउन प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार सरकारका सबै मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उत्पादक (उद्योगी)हरुसँग छलफलका लागि सर्वपक्षीय संयुक्त बैठक बोलाएका हुन्। कोरोना नियन्त्रणका लागि अझ प्रभावकारी योजना निर्माणका लागि भन्दै सरोकारवालासँग छलफल आयोजना गरिएको प्रधानमन्त्री ओलीका सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको सरकारी […]

  • ३ years अगाडि
बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु
बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु

बागलुङ । बागलुङको ग्रामिण भेग बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते एउटा बिहे भोज थियो । बिहेमा उक्त वडाका सहित वरिपरि गाउँका धेरैको जमघट चल्यो । बिहे भोज पछि सबै गाउँले खुसी थिए । नातीको बिहे भएकाले ८७ वर्षीय पुरुष पनि जमेरै भोज मनाए । तर, त्यो खुसी लामो समयसम्म टिक्न पाएन । सासै […]

  • ३ years अगाडि
कोरोनाका कारण एकैदिन २१४ जनाको मृत्यु, थप ८९६० जनामा संक्रमण
कोरोनाका कारण एकैदिन २१४ जनाको मृत्यु, थप ८९६० जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण देखिएको हो। यस्तै, २१४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा र विभिन्न मितिमा नेपाली सेनाद्वारा गरेको शव व्यवस्थापनको संख्या जोडेर […]

  • ३ years अगाडि