• होमपेज
  • जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा
प्रदेश २

जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ।

आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो।

विज्ञापन

शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी बिदा दिइएको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook