• होमपेज
  • जिम गर्नेको रोगसंग लड्ने शक्ति तुलनात्मक रुपमा बढी हुन्छ -जिम गुरु/युवा व्यवसायी पाल्देन लामा
Breaking News

जिम गर्नेको रोगसंग लड्ने शक्ति तुलनात्मक रुपमा बढी हुन्छ -जिम गुरु/युवा व्यवसायी पाल्देन लामा

काठमाडौँ ,  चैत्र १६ , बिश्वोमा कोरोना भाइरसको संख्या बढ्दै गएको बेला सबैलाई आफै सचेत हुन जिम गुरु पाल्देन लामाले बताउनु भएको छ | हामीले ख्याल ख्याल गरे यसको सिकार भोलि हामी आफै हुन सक्छौ  | सबै नेपालि दाजु भाइहरु कोरोनाको बिषयमा जानकार हुनुहुन्छा यो बाट संक्रमित हुनु भनेको आफु मात्र नभएर परिवार समाज र सिंगो देश नै बर्बादमा जानु हो, उहाले भन्नु भयो  |

साथै जिम गर्नेहरुमा कोरोना भाइरस संग लड्ने क्षमता अरुको  भन्दा तुलनात्मक रुपमा बढी हुने हुन्छ, नियमित कसरत र खानपानको राम्रो टाइमिंगले गर्दा शरीरमा प्रतिरोधात्मक क्षमता हुन्छ र सानो तिनो रोगसंग लड़न  सकिन्छ| तर येसो भन्दैमा वेवास्ता  गर्न भनि हुदैन हामि आफैले सुरक्षा अपनाउनु पर्छ लामाlले भन्नु भयो |

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook