• होमपेज
  • बझाङमा एमालेका भण्डारीलाई शुरुवाती अग्रता
Breaking News

बझाङमा एमालेका भण्डारीलाई शुरुवाती अग्रता

काठमाण्डाै – बझाङमा प्रदेश सभा १ (क) मा हिजाे भएकाे उपचुनावकाे मतगणना शुरु भएको छ ।

छविसपाथिभेरा–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेकपा (एमाले) का दमनबहादुर भण्डारीले १ सय ५७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

विज्ञापन

यसैगरी नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५१, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले १ मत प्राप्त गर्नुभएको छ । अहिले मतगणना चलिरहेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook