• होमपेज
  • इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता
Breaking News

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता

काठमाण्डाै – इलाम–२ को हिजो भएको उपचुनावको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले शुरुवाती अग्रता लिनुभएको छ ।

फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा उहाँले ६ सय ५७ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ सय ३४, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले १ सय ८७ र रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बुले १ सय १५ मत पाउनुभएको निर्वाचन आयोगले जनाएको छ । अहिले मतगणना भइरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook