• होमपेज
  • बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी विजयी
द्रुत खबर बिशेष

बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी विजयी

बझाङ- बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी हुनु भएको छ ।

आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अभिषेकबहादुर सिहलाइ २ सय ६६ मतले पराजित गर्दै विजयी हुनु भएको हो ।

विज्ञापन

विजयी भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook