• होमपेज
  • प्रचण्ड–नेपाल समूहको यस्तो देखियो संसदीय दलको बैठक (फोटो)
Breaking News

प्रचण्ड–नेपाल समूहको यस्तो देखियो संसदीय दलको बैठक (फोटो)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागी माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चुनिएको छ ।

संसदीय दलको बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागीहरू । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चुनिएको छ ।

विज्ञापन

prachanda.PNG

prachanda samuha.PNG

prachanda samuha2.PNG

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook