• होमपेज
  • अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
Breaking News

अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् ।

विज्ञापन

प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ ।

अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook