• होमपेज
  • राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता
Breaking News

राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook