• होमपेज
  • झलनाथ खनालको स्पष्टीकरण– पार्टी एकतालाई नयाँ धरातलमा उठाउनुको विकल्प छैन (पत्रसहित)
Breaking News

झलनाथ खनालको स्पष्टीकरण– पार्टी एकतालाई नयाँ धरातलमा उठाउनुको विकल्प छैन (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नयाँ धरातलमा उभिएर पार्टी एकतालाई अघि बढाउन आग्रह गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले पार्टी विधिसम्मत ढंगले चल्नुको विकल्प पनि नभएको बताएका हुन् ।

नेता खनालले अर्को राजनीतिक दल गठन गरेको भन्ने हास्यास्पद र निराधार तर्क गरिएको जवाफ पनि फर्काएका छन् । ओलीले उनीसहितका सांसदलाई नयाँ दल गठन गरेकोमा कारबाही किन नगर्ने ? भन्दै स्पष्टीकरण मागेका थिए ।

विज्ञापन

पत्र पढ्नोस्

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook