पर्वत बिशेष

पर्वत काँग्रेसको ओरालो पाईलो, दैनिक नेकपातर्फ आकर्षित बन्दै युवाहरु
पर्वत काँग्रेसको ओरालो पाईलो, दैनिक नेकपातर्फ आकर्षित बन्दै युवाहरु

 पर्वत । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता सहितका युवाहरु सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा पर्वतको जिल्ला पार्टी कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच कुश्मा नगरपालिका वडा न ८ चुवाका ३ जना युवाहरु नेकपामा प्रवेश गरेको नेकपा कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले जानकारी दिए । पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा नेकपा पर्वतका […]

  • ४ years अगाडि
पाङमा रहेको पार्वती गुफाको डिपिआर बनाईँदै
पाङमा रहेको पार्वती गुफाको डिपिआर बनाईँदै

पर्वत / पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफाको बिस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरिने भएको छ । गुफालाई भौतिक पूर्वाधार सम्पन्न गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले डिपीआर तयार गर्न थालिएको हो । गुफाको डिपीआर […]

  • ४ years अगाडि
जलजला गाउँपालिकाको गाईजात्रा, आँफै अनूमति दिँदै बन्द गराउँदै
जलजला गाउँपालिकाको गाईजात्रा, आँफै अनूमति दिँदै बन्द गराउँदै

पर्वत, असोज ५/ जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा सञ्चालनमा रहेको क्रसर उद्योगमा जलजला गाउँपालिकाले सुचना टाँस गरी बन्द गराएको छ । बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा सञ्चालनमा रहेको क्रसर उद्योगलाई ‘अबैध रुपमा चलेको’जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सुचना टाँस गरेर बन्द गराएको हो । जलजला–७ का बागविर घर्ती क्षेत्री र शिवबहादुर […]

  • ४ years अगाडि
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस

एक साता देखि दैनिक भारी बर्षा भैरहेको छ । बर्षा भएपछि मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ । कुस्मा नगरपालिका वडा नं १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका बिभिन्न ठाउँमा […]

  • ४ years अगाडि
पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल
पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल

पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको अध्यक्षमा ठाकुर वि पौडेल निर्वाचित भएका छन् ।  सुनचाँदी व्यवसायीको  सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेल निर्वाचित भएका ह्ुन । उनी पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष समेत हुन । त्यस्तै संघको उपाध्यक्षमा मोहलाल विश्वकर्मा, विनोद विक्रम पोख्रल, सचिवमा कुलबहादुर सुनार, कोषाध्यक्षमा कृष्ण विस्वकर्मा, सहसचिवमा सुर्य रसाइली, सहकोषाध्यक्षमा टिकाराम […]

  • ४ years अगाडि
पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ११४ पुग्यो
पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ११४ पुग्यो

पर्वत – पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ की एक ५७ वर्षिया महिला र वडा नं. ७ गोदामका वर्ष ३७ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित महिला यस अघि संक्रमण पुष्टि भएका बृद्धको परिवारका सदस्य हुन भने अर्का पुरुष नेपाली सेनाको जवान रहेको […]

  • ४ years अगाडि
कस्तो छ तपाईंको आजको राशिफल (२०७७ असोज १ गते)
कस्तो छ तपाईंको आजको राशिफल (२०७७ असोज १ गते)

वि.सं.२०७७ साल असोज ०१ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–औंशी,२७ घडी ५२ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी,१२ घडी ३६ पला,बिहान १० बजेर ५३ मिनेट उप्रान्त उत्तरफाल्गुनी । […]

  • ४ years अगाडि
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर […]

  • ४ years अगाडि
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती

पोखरा । मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो । लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथर स्थित छोरेपाटन लामगादी ग्रामीण सडकको उक्त खण्ड क्षतिहुनुका साथै केही घर समेत […]

  • ४ years अगाडि
हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा
हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा

पर्वत : आईतबार राती आएको अबिरल बर्षापछि फलेवास नगरपालिकाका बिभिन्न क्षेत्रमा पुगेको क्षतीबारे जानकारी दिन नगरप्रमुख पदमपाणी शर्माले पहिरो गएका क्षेत्रहरुको अवलोकन गरेका छन् । पहिरो गएपछि मुडिकुवाको सिर्सुवामा ३ बर्षिया बालिकाको मृत्यू भएपछि नगर प्रमुख शर्मा सहितको टोलीले सोमबार पहिरोले क्षती पारेको देवीस्थान, खानगिाउँ, फलेवास, कुर्घा लगायत नगरका बिभिन्न ठाउँमा अवलोकन गरेर पिडितहरुको गुनासो सुनुवाई […]

  • ४ years अगाडि
खुर्कोटका आधा दर्जन बस्ती जोखिममा, बस्ती संरक्षणका लागि पहल गर्ने साँसद गिरीको आश्वासन
खुर्कोटका आधा दर्जन बस्ती जोखिममा, बस्ती संरक्षणका लागि पहल गर्ने साँसद गिरीको आश्वासन

पर्वत– गाउँगाउँमा चौडा र चिल्ला सडक खन्ने होडबाजी छ । पछिल्लो समयमा बिकासको पहिलो पुर्वाधार भनेको नै सडक भएकाले सबै ठाउँमा बिकास भनेकै सडक हो भन्ने बुझाई छ । गाउँगाउँमा चिल्ला सडक पुगेपछि बिकासका धेरै अवसर आउँछन, बिकास संगै बिना पनि संगसगै आउने गर्दछन । पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटका लागि पनि बिकासका लागि […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो

काठमाडौं, ३१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको छ । आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै कुल मृतकको संख्या ३ सय ७९ पुगेको छ । जसमध्ये २ सय ७१ पुरुष र एक […]

  • ४ years अगाडि