पर्वत बिशेष

संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस

पर्वत । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले देशभर विजय जुलुस निकालेको छ । पुनर्स्थापनाको खुशियालीमा पर्वतमा पनि आज बिजय जुलुस निकालिएको छ । कुश्माबजारको मैत्रिचोकबाट निस्किएको बिजय जुलुस बजारको बगैचाचोक, मेलमिलापचोक, लोकतन्त्रचोक  हुँदै शिवालय चोक पुगेर सभामा परिणत भएको थियो । भेेलालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईन्र्चाज गुप्त हमालले […]

  • ३ years अगाडि
प्रतिनिधि सभा विघटनविरुद्ध पर्वतमा अनेमसंघको विरोध र्‍याली
प्रतिनिधि सभा विघटनविरुद्ध पर्वतमा अनेमसंघको विरोध र्‍याली

पर्वत ः नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ अनेमसंघले प्रतिनिधि सभा विघटन र महिला हत्या हिंसा र बलत्कारका बिरुद्धमा पर्वतको कुस्मामा बिरोध र्‍याली निकालेको छ। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै अनेमसंघले विरोध र्‍याली निकालेको हो। प्रधानमन्त्री ओलीको उक्त कदम सच्चनुपर्ने र्‍यालीमा सहभागीहरुले माग […]

  • ३ years अगाडि
पाङराङ वडा कार्यालयको शिलान्यास, सबै वडाको समान्तर विकासमा जोड दिएका छौँ – नगरप्रमुख शर्मा
पाङराङ वडा कार्यालयको शिलान्यास, सबै वडाको समान्तर विकासमा जोड दिएका छौँ – नगरप्रमुख शर्मा

पर्वत । फलेवास नगरपालिका–११ पाङराङमा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको फलेवास नगरपालिका नगरप्रमुख पदमपाणि शर्मा र वडा अध्यक्ष जितवहादुर सुनार ‘शेरवहादुर’ले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले फलेवास नगरपालिका पुर्नसंरचनाको नयाँ युगवाट अगाडि बढेको बताउनु भयो । ‘पहिला कार्कीनेटा र पाङराङ भन्ने छुट्टाछुट्टै गाविस र इलाका हुन्थ्यो […]

  • ३ years अगाडि
फलेवास नगर अस्पतालको नगरप्रमुखद्धारा उद्घाटन
फलेवास नगर अस्पतालको नगरप्रमुखद्धारा उद्घाटन

जिल्लाको फलेवास नगरपालिकाले १० शैयाको नगर अस्पताल संचालनमा ल्याएको छ । सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवास नगरपालिकाले दश शैयाको अस्पताल संचालनमा ल्याएको हो । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नगरवासीको स्वास्थ्य सेवालाई मध्येनजर गदै अस्पताल संचालनमा ल्याएको जनाईएको छ । अस्पतालको फलेवास नगर प्रमुख पदमपाणि शर्माले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख […]

  • ३ years अगाडि
विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचनमा ओली समूहको हार
विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचनमा ओली समूहको हार

पर्वत । नेकपा बिभाजनको असर बिद्यालयमा समेत परेको छ । पर्वतको कुश्मा नगरपालिका १४ आर्थर स्थित पन्चकोशी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनका लागी २ पुरुष सदस्यका लागि भएको निर्वाचनमा ओली समुहको लज्जास्पद हार भएको छ । नेकपाका माधब प्रचण्ड समूह र ओली समुहको बीच भएको निर्वाचनमा ओली समुहलाई कांग्रेसले समेत साथ दिएको थियो । निर्वाचनको […]

  • ३ years अगाडि
पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु
पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु

पर्वत/पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीले अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको छ । प्रबिधी मैत्री सेवा दिने उद्देश्यले वडाले डिजिटल सेवा शुरु गरेको हो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाट भर्ने व्यवस्था सुरु गरेसंगै  कुश्मा नगरपालिकाले पनि आफ्ना वडाहरुमा पनि अनलाइन दर्ता सेवा […]

  • ३ years अगाडि
राधा माधव सत्संगको भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न
राधा माधव सत्संगको भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न

पर्वत÷राधा माधव सत्संग समितिको आयोजनामा पर्वतको कुस्मामा भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जगतगुरुश्री कृपालु जी महाराजका नेपाली प्रचारक हरीदाशजीद्धारा प्रदान गरिएका दिव्य उपदेशहरुको बारेमा साधकहरुलाई जानकारी गराएका थिए । उनले आत्मानुशासन, निश्चिन्तता, समय व्यवस्थापन, पुनराबृत्ती, क्रोध व्यवस्थापन, संसार र भगवत राज्यको कामको सन्तुलन जस्ता विषयमा अभिमूखिकरण गरेका थिए ।खसो कार्यक्रममा विभिन्न […]

  • ३ years अगाडि
पाङराङ सिउरास सुलिकोट हुँदै भोक्सिङ जोड्ने बाटो शिलान्यास
पाङराङ सिउरास सुलिकोट हुँदै भोक्सिङ जोड्ने बाटो शिलान्यास

पर्बतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङबाट सिउरास सुलिकोट हुँदै माहाशिला गाउपालिका वडा २ भोक्सिङ जोड्न्ने मोटरबाटोको फलेवास नगरपालिकाका प्रमुख पदमपाणीले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले बिकट ठाउँको बिकासको बारे आफू गम्भीर रहेको र यहि बर्ष योजना पूरा गरेर उक्त बाटोमा बस संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उक्त स्थानमा चिसापानी,शिद्द […]

  • ३ years अगाडि
अधारभूत वर्गका विद्यार्थीलाई शिक्षाका लागि तोयनाथ चालिसे अक्षयकोष
अधारभूत वर्गका विद्यार्थीलाई शिक्षाका लागि तोयनाथ चालिसे अक्षयकोष

पर्वत/पर्वतको कुस्मा नगरपालिका ५ निवासी नेकपा पर्वतका संस्थापक तथा शिक्षासेबी तोयनाथ चालिसेले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएको छ । चालिसेले फलेवास नगरपालिका ५ अरमानामा रहेको जनता आधारभूत विद्यालयमा पढ्ने आधारभूत वर्गका विद्यार्थीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले ५१ हजार ५१ रुपीयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । कोषबाट प्राप्त हुने […]

  • ३ years अगाडि
जनता आधारभूत विद्यालयको ३२औं वार्षिक उत्सव सम्पन्न
जनता आधारभूत विद्यालयको ३२औं वार्षिक उत्सव सम्पन्न

फलेवास नगरपालिका ५ खानीगाउँ अर्मानामा रहेको जनता आधारभूत विद्यालयको आफ्नो ३२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्वस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले सबै क्षेत्रसँग समन्वयात्मक ढंगले अगाडी बढाएको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा सुधारका लागि चालेको अभियान देशभर प्रशंसायोग्य भएको बताउँदै […]

  • ३ years अगाडि
कृषि क्षेत्रमा परिवर्तन ल्याउन पहल गर्छु- थापा
कृषि क्षेत्रमा परिवर्तन ल्याउन पहल गर्छु- थापा

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले कृषि ज्ञान केन्द्र पुर्ण रुपमा कृषक मैत्री बन्ने बताइन्। थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नगरी वास्तविक कृषकसम्म पुर्याउन लाग्ने स्पष्ट पारेकी छिन् । मंगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा सरुवा भएर आएकी […]

  • ३ years अगाडि
मिलन फाउन्डेशन नेपालद्वारा जाडोको पोसाक वितरण
मिलन फाउन्डेशन नेपालद्वारा जाडोको पोसाक वितरण

पर्वत । मिलन फाउन्डेशन नेपालबाट जाडोको पोसाक वितरण गरिएको छ । पर्वतको मोदी गाउँपालिका २ देउपुर पातिचौरमा रहेको पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार पोसाक वितरण गरेको मिलन फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ मिलनले जानकारी दिए । मिलन ट्रस्ट २०७४ की संरक्षक एवं दुर्गा गुरुङ मिलनका आमा सावित्रीकुमारी गुरुङले ४६ विद्यार्थी र ११ शिक्षक/शिक्षिकालाई स्वीटर, टोपी र […]

  • ३ years अगाडि